News Portal

  • सांसद नारायण मरासिनीलाई हृदयघात, उपचारका लागि गङ्गालाल अस्पताल पुर्‍याइयो

    इमान्दार संवाददाताकाठमाडौं ।
    १४२३ पटक
    काठमाडौं ।

    स्याङ्गजा क्षेत्र नम्बर १ का नवनिर्बाचित सांसद नारायण मरासिनीलाई हृदयघात भएको छ ।

    सांसद मरासिनीको मणिपाल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौको सहिद गङ्गालाल अस्पताल ल्याइएको पर्वतका सांसद पदम गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...