News Portal

  • सांसद नारायण मरासिनीलाई हृदयघात, उपचारका लागि गङ्गालाल अस्पताल पुर्‍याइयो

    इमान्दार संवाददाताकाठमाडौं ।
    ९०६ पटक
    काठमाडौं ।

    स्याङ्गजा क्षेत्र नम्बर १ का नवनिर्बाचित सांसद नारायण मरासिनीलाई हृदयघात भएको छ ।

    सांसद मरासिनीको मणिपाल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौको सहिद गङ्गालाल अस्पताल ल्याइएको पर्वतका सांसद पदम गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरपालिकाले हरेक वर्ष गर्दै आएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । सोमबार...

    भक्तपुरका ८ मानन्धर सम्मानित

    भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरसहित ८ जना अगुवा मानन्धरहरुलाई सम्मान गरिएको छ...

    जुगलको अध्यक्षतामा प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व निर्वाचित

    क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको...

    सिनामंगलस्थित सेन्ट्रल कलेजमा विद्यार्थीका लागि विशेष कार्यक्रम

     सिनामंगलस्थित सेन्ट्रल कलेजमा नयाँ भर्ना भएका विद्यार्थीका लागि स्वागत कार्यक्रम सम्पन्न भएको छ । स्नातक...

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार

    banijya bank kamalbinayak

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार भएको छ । मंगलबार एक कार्यक्रमकाबीच उक्त शाखाको...