News Portal

  • हुम्लामा हिमपातसँगै बढेको चिसोले लियो ६ जनाको ज्यान

    इमान्दार संवाददाताहुम्ला ।
    ९१७ पटक
    हुम्ला ।

    सदरमुकाम सिमकोटदेखि ५० कोस टाढा पर्ने ताजाकोट गाउँपालिका–५ की २७ वर्षीया रनदेवी परियार र ६० वर्षीया नन्दकला परियारको रुघाखोकी र ज्वरोबाट मृत्यु भएको छ ।

    दक्षिणी भेगमा पर्ने सर्केगाड गाउँपालिकाअन्तर्गत वडा नं ७्८ रोडिकोट गाउँका ९१ वर्षीय भ्याले कार्की, ८८ वर्षीय खैरे शाही, ७८ वर्षीय गोरे जैसी र ५० वर्षीय शंकर रोकायासहित छ जनाको पनि पुस दोस्रो हप्तामा मृत्यु भएको छ ।

    निमित्त प्रजिअ ऋद्धिप्रकाश सिटौलाले तत्काल उक्त गाउँपालिकामा गई उपचार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएअनुसार बुधबारै उक्त कार्यालयबाट डा. नवीन रोकायासमेत पाँच जनाको टोली औषधि लिएर दक्षिणी भेगमा गएको छ ।

    हिमपातले चिसो बढेपछि वृद्धवृद्धा खोकी र घाँटी दुखाइले ग्रस्त भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    आगलागीबाट तीन लाखको क्षति

    तनहुँको व्यास नगरपालिका–२ भोर्लेटार चोकस्थित अम्बिका पन्थका घरमा गए राति आगलागी हुँदा करिब रु तीन...

    बलात्कार आरोप लागेको दुई कराँते प्रशिक्षकविरुद्ध मुद्दा दर्ता

    एक किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगरका दुई कराँते प्रशिक्षकविरुद्ध बलात्कार मुद्दा दर्ता गरिएको...

    रामेछापमा बाढीले ५ घर बगायो

    रामेछापको गोकुलगङ्गा गाउँपालिका–२ ठोसेमा बाढीले पाँच घर बगाएको छ । हिजो दिनभरि परेको पानीका कारण...

    फेरि पनि पदाधिकारी टुंग्गो लगाउन माओवादी असफल

    नेकपा माओवादी केन्द्रले फेरि पनि पदाधिकारी टुंग्गो लगाउन असफल भएको छ । शुक्रवार विहान पार्टी...

    धनकुटामा रुखले किचेर एक युवकको मृत्यु

    धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ राईटोलमा रुखले किचेर एक युवकको मृत्यु भएको छ। छथर जोरपाटी...