News Portal

  • अन्धाधुन्ध खुकुरी प्रहारबाट आमाछोरा घाइते

    इमान्दार संवाददाताभोजपुर ।
    ८३७ पटक
    भोजपुर ।

    पौवादुङ्मा–२, तिवारीभञ्ज्याङको हाबुमा मानसिक सन्तुलन गुमेका ४० वर्षिय शान्तकुमार राईले छिमेकी घरका आमा–छोरालाई अन्धाधुन्ध खुकुरी प्रहार गरेर घाइते बनाएका छन् ।

    घाइते हुनेमा ३३ वर्षीया रामकली राई र उनका ६ वर्षिय छोरा अर्पण राई रहेका छन् । बुधबार दिउँसो घरमै बसिरहेका बेला राईले कुनै कारण बिना खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले बताए ।

    घाइते दुवै विराटनगर स्थित न्यूरो हस्पिटलमा भर्ना गरी उपचाररत छन् । खुकुरी प्रहार गर्ने राईलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया सम्पन्न

    antarkriya

    भक्तपुरको मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ...

    अर्थमन्त्रीमाथि छानबिन गर्न ११ संसदीय छानबिन समिति गठन

    अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ संसदीय छानबिन समिति गठन भएको छ । प्रमुख विपक्षी...

    भक्तपुरमा पनि भेटियो हैजाको संक्रमित

      भक्तपुरको चाँगुनारायण नगरपालिका ४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी...

    आउँदो २६ गते देशैभर सार्वजनिक बिदा

    सरकारले आउँदो २६ गते आइतवार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतवार इस्लाम...

    अर्थमन्त्री शर्मामाथि संसदीय छानबिन हुन

    janardan sharma

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने...