News Portal

  • गृहपृष्ठ # visit nepal 2020

    भ्रमण वर्षको पूर्वसन्ध्यामा बजाए लाय्कुको ठुलो घण्टा र नगरा

      विश्व सम्पदा स्थल लाय्कु दरबार क्षेत्रमा नेपाल भ्रमण वर्ष सन् २०२० को पूर्वसन्ध्यामा भक्तपुर नगरपालिकाले मंगलबार सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रमको समुद्घाटन लाय्कुस्थित घण्टा र ठूलो...बाँकी

    लोगो टाँसेर नेपाल भ्रमण वर्षलाई स्वागत गर्दै नेपाल टिपर तथा ट्रक व्यवसाय समिति

    नेपाल भ्रमण वर्ष–२०२० को आगमनसँगै टिपर तथा ट्रकमा नेपाल भ्रमण वर्षको लोगो टाँसिएको छ। नेपाल टिपर तथा ट्रक व्यवसाय समितिले सोमबार एक कार्यक्रममा २०० टिपर तथा ट्रकमा भ्रमण वर्षको लोगो टाँसेर नेपाल भ्रमण वर्षलाई स्वागत...बाँकी

    पाक्षिक सरसफाइलाई निरन्तरता दिंदै टौमढी र दरबार क्षेत्रको सरसफाई

    नेपाल भ्रमण वर्ष २०२० को अवसर परेर भक्तपुर नगरपालिकाले मंगलबार बिहान टौमढी र दरबार क्षेत्रमा अवस्थित सम्पदा क्षेत्रहरूमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुर नगरपालिका नियमित पाक्षिक सरसफाइअन्तर्गत आज टौमढी र दरबार क्षेत्र सरसफाई...बाँकी

    लक्ष्यअनुरुपको आदर्श नगर बन्दै भक्तपुर

    भक्तपुर नगर आदर्श नगरको रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्यअनुरुप अगाडि बढिरहेको बताइएको छ । भक्तपुर नगरपालिकाको सभाकक्षमा सोमबार सम्पन्न भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भनपा प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० बारे भनपाका महत्वपूर्ण...बाँकी

    भिजिट नेपालको उत्कृष्ट गीतलाई पुरस्कृत गरिने

    भिजिट नेपाल २०२० लाई सफल पार्न सरकारले भिजिट नेपालको गीत रचना गर्न आह्वान गरेको छ । भिजिट नेपाल सचिवालयले १० दिने सूचना प्रकाशन गरी जानकारी दिएको हो । गीत-संगीतको माध्यमबाट नेपालमा रहेका पर्यटकीयस्थलको प्रचारप्रसार गर्दा...बाँकी