News Portal

  • प्रसुुति ब्यथा लागेकी महिलाको हेलिकोप्टरबाट उद्धार

    राजन रावत/हुम्ला
    १०७६ पटक

    सदरमुुकाम सिमकोटबाट तीन दिन पैदल लाग्ने सुुत्केरी ब्यथा लागेकी महिलाको हेलिकोप्टर चार्टर गरेर उद्धार गरिएको छ ।

    सदरमुुकाम सिमकोटबाट तीन दिन पैदल लाग्ने चंखेली गाँउपालिका वडा नम्बर ३ मेल्छामकी २४ बर्षिया कल्पना रोकायालाई सुत्केरी ब्यथा लागेपछि स्थानीय स्तर उपचार नभए पछि आफन्तले हेलिकोप्टर चार्टर गरेर जिल्ला अस्पतालमा ल्याएको डाक्टर रन्जित कुुमार यादवले वताए ।
    ब्यथाले छटपटाएकी रोकायाको जिल्ला अस्पतलाको प्रसुुती गृृहमा सुुुरक्षित रुपमा सुुत्केरी भएको अहिले आमा बच्चाको अबस्था ठिक भएको डाक्टर रन्जितले वताए । हिजो बेलुुकाबाट व्यथा लागे पछि शनिबार दिउँसोसम्म बच्चा नजन्मे पछि हेलिकोप्टर रिजर्भ गरि जिल्ला अस्पताल ल्याइएको आफन्तले जनाएका छन ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...