News Portal

  • दिदी सासू बलात्कार आरोपमा ज्वाइँ पक्राउ

    सल्यान, १६ साउन
    ९९१ पटक
    सल्यान, १६ साउन

    सल्यानमा दिदी सासूलाई बलात्कार गरेको आरोपलाई ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षिया दिदी सासूलाई बलात्कार गरेको आरोपमा ४२ वर्षिय ज्वाइँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।

    कपुरकोट गाउँपालिका वडा न ५ रिम निवासी दिदी सासूलाई मंगलबार घरमा कोही नभएको मौका पारी बलात्कार गरेको आरोपमा ज्वाईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुहामका प्रमुख नर बहादुर खड्काले जानकारी दिए । माइतीमा भएकी उनलाई कोही नभएको मौका पारी ससुराल पुगेका ज्वाइले बलात्कार गरेको बताइएको छ ।

    मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी ती महिलालाई बलात्कार गरेको गाउँका महिलाले  थाहाँ पाएपछि आफन्त र प्रहरीलाई खबर गरेका थिए । पिडित सासुको सल्यान अस्पताल खलंगामा स्वास्थ्य परिक्षण गरिएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पिडितको गोपनियताक कारण पीडकको नाम गोप्य राखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...