News Portal

  • दिदी सासू बलात्कार आरोपमा ज्वाइँ पक्राउ

    सल्यान, १६ साउन
    ९८५ पटक
    सल्यान, १६ साउन

    सल्यानमा दिदी सासूलाई बलात्कार गरेको आरोपलाई ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षिया दिदी सासूलाई बलात्कार गरेको आरोपमा ४२ वर्षिय ज्वाइँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।

    कपुरकोट गाउँपालिका वडा न ५ रिम निवासी दिदी सासूलाई मंगलबार घरमा कोही नभएको मौका पारी बलात्कार गरेको आरोपमा ज्वाईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुहामका प्रमुख नर बहादुर खड्काले जानकारी दिए । माइतीमा भएकी उनलाई कोही नभएको मौका पारी ससुराल पुगेका ज्वाइले बलात्कार गरेको बताइएको छ ।

    मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी ती महिलालाई बलात्कार गरेको गाउँका महिलाले  थाहाँ पाएपछि आफन्त र प्रहरीलाई खबर गरेका थिए । पिडित सासुको सल्यान अस्पताल खलंगामा स्वास्थ्य परिक्षण गरिएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पिडितको गोपनियताक कारण पीडकको नाम गोप्य राखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    शासक दलहरु मन्त्री पदकै निम्ति हानाथाप गरिरहेका छन् : गोसाई

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरु...