News Portal

  • मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक

    काठमाडौँ, ३१ भदौ
    ६४५ पटक
    काठमाडौँ, ३१ भदौ

    मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उनकी आमा चित्रकुमारी रेग्मीको निधन भएको हो ।

    ९० वर्षीया चित्रकुमारी लामो समयदेखि मुटु रोगले ग्रसित थिइन् । उनको मिनभवनस्थित निजामती अस्पतालमा उपचारकै क्रममा गएराती निधन भएको पारिवारिक श्रोतले बतायो । गएराति नै पशुपतिको आर्यघाटमा उनको अन्त्येष्टि कर्म गरिएको बताइएको छ ।

    उनका ३ छोरा र ४ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...