News Portal

  • मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक

    काठमाडौँ, ३१ भदौ
    ५०२ पटक
    काठमाडौँ, ३१ भदौ

    मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उनकी आमा चित्रकुमारी रेग्मीको निधन भएको हो ।

    ९० वर्षीया चित्रकुमारी लामो समयदेखि मुटु रोगले ग्रसित थिइन् । उनको मिनभवनस्थित निजामती अस्पतालमा उपचारकै क्रममा गएराती निधन भएको पारिवारिक श्रोतले बतायो । गएराति नै पशुपतिको आर्यघाटमा उनको अन्त्येष्टि कर्म गरिएको बताइएको छ ।

    उनका ३ छोरा र ४ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषि स्थापना

    भक्तपुरको सूर्यविनायक-५ कटुञ्जेस्थित सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषिको स्थापना गरिएको छ...

    स्वयंसेविकालाई नियमित तालिम दिन सिडिओ शर्माको निर्देशन

    भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माले महिला स्वयंसेविकालाई नियमित तालिम र परामर्श दिन भक्तपुर स्वास्थ्य कार्यालय र...

    निःशुल्क सेवा र औषधी प्रदान गर्दै भक्तपुर आयुर्वेद स्वास्थ्य केन्द्र

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले मंगलबार जिल्ला समन्वय समितिको हलमा स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न...

    छोटो समयमा धेरै उपलब्धि हासिल गर्नु नै वास्तविक उपलब्धि: सांसद गोसाई

    बाग्मती प्रदेशका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसाईले छोटो समयमा धेरै उपलब्धि हासिल गर्न सक्नु मात्र वास्तविक...

    नेपाल राष्ट्रिय कर्मचारी महासंघले स्थापना दिवसको अवसरमा शुक्रवार रक्तदान गर्ने

    नेपाल राष्ट्रिय कर्मचारी महासंघले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान गर्ने भएको छ । स्थापना दिवसको...