News Portal

  • १५ मा बिजोर र २४ मा जोर

    भक्तपुर, १३ मङ्सिर
    ११४८ पटक
    भक्तपुर, १३ मङ्सिर

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ट्राफिक व्यवस्थापनका लागि खेलको उद्घाटन र अन्त्यका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ।

    यो नियम सार्वजनिक र निजी दुबै सवारी साधनको हकमा लागू हुनेछ।

    मंसिर १५ बिजोर नम्बर भएका सवारी साधनमात्र चलाउन पाउने ट्राफिक प्रहरीले बताएका छन् । ट्राफिकले उक्त दिन जोर नम्बरका सवारी साधन रिङरोडभित्र चल्न नपाउने र २४ गते जोर नम्बर भएका सवारी साधनमात्र चलाउन पाउने जानकारी दिएका छन् ।

    जोर बिजोरको गणना अन्तिम अंकबाट निर्धारण गरिनेछ ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...