News Portal

  • १५ मा बिजोर र २४ मा जोर

    भक्तपुर, १३ मङ्सिर
    ९७४ पटक
    भक्तपुर, १३ मङ्सिर

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ट्राफिक व्यवस्थापनका लागि खेलको उद्घाटन र अन्त्यका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ।

    यो नियम सार्वजनिक र निजी दुबै सवारी साधनको हकमा लागू हुनेछ।

    मंसिर १५ बिजोर नम्बर भएका सवारी साधनमात्र चलाउन पाउने ट्राफिक प्रहरीले बताएका छन् । ट्राफिकले उक्त दिन जोर नम्बरका सवारी साधन रिङरोडभित्र चल्न नपाउने र २४ गते जोर नम्बर भएका सवारी साधनमात्र चलाउन पाउने जानकारी दिएका छन् ।

    जोर बिजोरको गणना अन्तिम अंकबाट निर्धारण गरिनेछ ।

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...