News Portal

  • १५ मा बिजोर र २४ मा जोर

    भक्तपुर, १३ मङ्सिर
    ११२६ पटक
    भक्तपुर, १३ मङ्सिर

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ट्राफिक व्यवस्थापनका लागि खेलको उद्घाटन र अन्त्यका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ।

    यो नियम सार्वजनिक र निजी दुबै सवारी साधनको हकमा लागू हुनेछ।

    मंसिर १५ बिजोर नम्बर भएका सवारी साधनमात्र चलाउन पाउने ट्राफिक प्रहरीले बताएका छन् । ट्राफिकले उक्त दिन जोर नम्बरका सवारी साधन रिङरोडभित्र चल्न नपाउने र २४ गते जोर नम्बर भएका सवारी साधनमात्र चलाउन पाउने जानकारी दिएका छन् ।

    जोर बिजोरको गणना अन्तिम अंकबाट निर्धारण गरिनेछ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न, अक्सफोर्ड दोजाङ प्रथम

    भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, जिल्ला कार्यसमिति भक्तपुरले...

    क्यासिनो माजोङ्ग चौथो पटक पनि दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो सावित

    काठमाडौको सोल्टि होटल परिसरमा रहेको क्यासिनो माजोङ्ग चौथो पटक पनि दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो सावित...

    एउटै विद्यालयमा १ दशकदेखि निरन्तर सेवारत भक्तपुरका ८३ शिक्षक सम्मानित

    नेसनल प्याव्सन भक्तपुरले ८३ जना शिक्षकलाई एकैपटक सम्मान गरेको छ । नवौं वार्षिक साधारण सभा-२०८१...

    अन्नको सम्मान गर्ने पर्व सकिमना पुन्ही सम्पन्न

    sakimana punhi

    अन्नको सम्मान गर्ने पर्वको रुपमा रहेको सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) सम्पन्न भएको छ ।...

    ट्राफिक प्रहरीलाई प्रदेश सरकारको ५ सय स्मार्ट फोन, डिजिटल लाइसेन्स जाचमा प्रयोग हुने

    बागमती प्रदेश सरकारले उपत्यका ट्राफिक प्रहरीका लागि स्मार्ट फोन हस्तान्तरण गरेको छ । डिजिटल सवारी...