News Portal

  • नेकपा भक्तपुरका नेता दाहाललाई पितृ शोक

    भक्तपुरपोस्ट संवाददाता चाँगुनारायण, १८ चैत
    २१८८ पटक
    चाँगुनारायण, १८ चैत

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर जिल्ला कमिटीका सदस्य एवं चाँगुनारायण नगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका अधिवक्ता शम्भुप्रसाद दाहाललाई पितृ शोक परेको छ । उनका पिता मेघनाथ दाहालको निधन भएको हो ।

    चाँगुनारायण नगरपालिका ३ झौखेल निवासी मेघनाथ दाहालको ८६ बर्षको उमेरमा सोमवार निधन भएको पारिवारिक श्रोतले बतायो । बैदिक परम्परा अनुसार उनको अन्त्येष्टि कर्म गरिएको छ । दाहालका २ भाइ छोराहरु छन् ।

    मृतक मेघनाथ दाहालप्रति हार्दिक श्रद्धान्जली एवं शोकाकूल परिवारजनमा गहिराे समवेदना !

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...