News Portal

  • सार्वजनिक बिदा तथा शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,२६ चैत
    १२५८ पटक
    भक्तपुर,२६ चैत

    नेपाल राष्ट्र बैंकले शनिबार लगायतका सबै सार्वजनिक बिदामा पनि बैंक तथा वित्तिय संस्थाहरु खोल्न निर्देशन दिएको छ ।

    बैंकले चैत २५ गतेदेखि मसान्तसम्म राजस्व संकलन गर्ने काउन्टर खुल्ला राख्न निर्देशन दिएको हो । राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका काउन्टर खुल्ला गरी राजस्व संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

    केन्द्रिय बैंकले बैंकका क्लियरिङसम्बन्धि कार्य गर्ने बैंक, वीत्तीय संस्था, काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड समेत शनिबार तथा अन्य सार्वजनिक बिदामा पनि पूर्ण रुपमा खुल्ला गर्न निर्देशन दिएको छ ।

     

     

    प्रतिकृया दिनुहोस्

    रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह

    भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...

    ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...