News Portal

  • सार्वजनिक बिदा तथा शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,२६ चैत
    १३१३ पटक
    भक्तपुर,२६ चैत

    नेपाल राष्ट्र बैंकले शनिबार लगायतका सबै सार्वजनिक बिदामा पनि बैंक तथा वित्तिय संस्थाहरु खोल्न निर्देशन दिएको छ ।

    बैंकले चैत २५ गतेदेखि मसान्तसम्म राजस्व संकलन गर्ने काउन्टर खुल्ला राख्न निर्देशन दिएको हो । राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका काउन्टर खुल्ला गरी राजस्व संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

    केन्द्रिय बैंकले बैंकका क्लियरिङसम्बन्धि कार्य गर्ने बैंक, वीत्तीय संस्था, काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड समेत शनिबार तथा अन्य सार्वजनिक बिदामा पनि पूर्ण रुपमा खुल्ला गर्न निर्देशन दिएको छ ।

     

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...