News Portal

  • नेतृ पम्फा भुसाललाई मातृशोक

    भक्तपुरपोस्ट संवाददाता ललितपुर, २१ असार २०७८
    ५४० पटक
    ललितपुर, २१ असार २०७८

    नेकपा (माओवादी केन्द्र) की नेत्री पम्फा भुसाललाई मातृशोक परेको छ । उनकी आमा इन्द्रकला भुसालको उपचारका क्रममा सोमबार बिहान निधन भएको हो।

    परिवारजनका अनुसार ​९३ वर्षीया इन्द्रकला लामो समयदेखि अस्वस्थ थिइन्। उपचारकै क्रममा सोमबार बिहान ७ बजे आफ्नै घर ललितपुरको कुसुन्तीमा उनको निधन भएको हो।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि दिएका छन्।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...