News Portal

  • अन्धाधुन्ध खुकुरी प्रहारबाट आमाछोरा घाइते

    इमान्दार संवाददाताभोजपुर ।
    ११८८ पटक
    भोजपुर ।

    पौवादुङ्मा–२, तिवारीभञ्ज्याङको हाबुमा मानसिक सन्तुलन गुमेका ४० वर्षिय शान्तकुमार राईले छिमेकी घरका आमा–छोरालाई अन्धाधुन्ध खुकुरी प्रहार गरेर घाइते बनाएका छन् ।

    घाइते हुनेमा ३३ वर्षीया रामकली राई र उनका ६ वर्षिय छोरा अर्पण राई रहेका छन् । बुधबार दिउँसो घरमै बसिरहेका बेला राईले कुनै कारण बिना खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले बताए ।

    घाइते दुवै विराटनगर स्थित न्यूरो हस्पिटलमा भर्ना गरी उपचाररत छन् । खुकुरी प्रहार गर्ने राईलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...