News Portal

  • कोटेश्वरमा बसले ठक्कर दिँदा एकाविहानै एक जनाकाे मृत्यु

    ७४६ पटक

    काठमाडौं, ११ साउन । काठमाडौको कोटेश्वरमा बसले ठक्कर दिँदा एकाविहानै एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुने व्यक्तिकाे परिचय खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ । मृतक पुरुष भएको तर सनाखत हुन सकेको छैन ।

    बाटो काट्दै गरेका व्यक्तिलाई कोटेश्वरमा बसले ठक्कर दिँदा मृत्यु भएको हो ।उनलाई मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएको थियो । अस्पतालका डाक्टरले उनलाई मृत घोषित गरे ।

    बा ४ ख ३२ ५८ नम्बरको बसले उनलाइ ठक्कर दिँदा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

    ठक्कर दिने बससहित बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    उपप्रधान तथा गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा

    सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ...

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...