News Portal

  • पत्रकार न्यौपानेलाई पितृशोक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २४ कार्तिक २०७९
    ४२८ पटक
    भक्तपुर, २४ कार्तिक २०७९

    प्रेस सेन्टर नेपालका नेता एवं जनआस्थाकर्मी पत्रकार साहस न्यौपानेलाई पितृशोक परेको छ । उनका पिता टेकनाथ न्यौपानेको ८३ वर्षको उमेरमा बिहीवार निधन भएको हो ।

    रसुवाको कटुन्जेस्थित गाउँमै मोटरसाइकलले ठक्कर दिएपछि उनलाई उपचारका लागि काठमाडौस्थित ग्रीनसिटी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा बिहीबार उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ ।

    उनका ३ छोरा र २ छोरी छन् । पत्रकार न्यौपाने माहिलो छोरा हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...