News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार

    किम- ट्रंप सम्वन्ध : उत्तेजक शुरुवात, सुखद समापन

    जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप लेला भन्ने प्रतिक्षामा बसेको थियो...बाँकी

    सरकारी सेवामा मोदी सरकारले गर्यो ऐतिहासिक निर्णय : अब इंटरभ्यूबाटै सहसचिव नियुक्ति

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कर्मचारीतन्त्रमा ऐतिहासिक निर्णय लिएका छन । उनको सरकारले नौकरशाही प्रवेशको लागि हदै सम्मको लचकता अपनाउदै ठूलो बदलाव बनाएको खबर छ । अब यूपीएससी सिविल सर्विस परीक्षा पास नगरिकनै भारतमा सरकारी कर्मचारीको...बाँकी

    प्रम मोदीको हत्या गर्ने षड्यन्त्र भएको गृहमन्त्री सिंहको खुलासा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई माओबादीले मार्न योजना बनाइरहेको बताइएको छ । गृहमन्त्री राजनाथ सिंह स्वयमले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री मोदीप्रति विद्रोही शक्तिमा रुपमा रहेको भारतीय कम्युनिष्ट पार्टी (माओवादी) ले हत्याको षडयन्त्र गरिरहेको खुफिया...बाँकी

    अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमको सुरक्षा जिम्मा गोर्खाको काँधमा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच अर्को साता सिङ्गापुरमा हुने ऐतिहासिक सम्मेलन क्षेत्रको सुरक्षा सिङ्गापुर प्रहरीमा कार्यरत गोर्खाहरूले सम्हाल्ने भएका छन् । जेठ २९ गतेका लागि तय भएको सम्मेलनमा सहभागी...बाँकी

    अभिनेत्रीहरुसहित दर्जनौलाई यौन दुर्व्यवहार गर्ने निर्माता द्वारा आत्मसमर्पण

    हलिउडका एक चर्चित निर्माता हार्वी वाइनस्टिनले न्यूयोर्क प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनीमाथि बलात्कार र यौन उत्पीडन सम्बन्धी मुद्दा दायर गरिएको छ । यद्यपि अदालतले उनलाई एक मिलियन डलर धरौटीमा रिहा गर्न आदेश दिएको छ...बाँकी

    इस्लामको बाहुल्य राष्ट्र इराकमा पहिलोपटक कम्युनिस्ट सरकार

    इस्लामको बाहुल्यता रहेको देश इराकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ । इराकको राजधानी बगदादमा कम्युनिस्ट पार्टीको सरकार बनेसंगै मानिसहरुमा आशाको संचार भएको छ । पहिलो पटक सरकार बनेसँगै हजारौं कम्युनिस्ट नेता, कार्यकर्ता र समर्थक...बाँकी

    रकेट हमलापछि इजरायलले गर्‍यो इरानमाथी जवाफी आक्रमण

    इजरायलले भनेको छ एउटा इरानी रकेट आक्रमणको जवाफमा उसले सिरियास्थित लगगभ सबैजसो इरानी सैन्य संरचनामा हमला गरेको छ। इजरेली सेनाका अनुसार अधीनस्थ गोलन हाइट्स क्षेत्रमा रहेका उसका विभिन्न ठेगानामा गए रात बीस वटा रकेट हमला...बाँकी

    ६० वर्षे शाशन ढाल्दै मलेसियाको प्रधानमन्त्रीमा महाथिरको पुनरोदय: शपथग्रहणमा विदा

    मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ । ६० वर्षसम्म सत्तामा रहेको पार्टी बारिसन नेशनल (बीएन)लाई हराएकाले अब महाथिर पुनः प्रधानमन्त्री बन्नेछन् । मोहमदले सन् १९५७ देखि निरन्तर...बाँकी

    बन्दुकबारे अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणीप्रति फ्रान्सको विरोध

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गरेको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक राख्न दिएको भए सन् २०१५ मा पेरसमा...बाँकी

    शान्तिपूर्ण युगको प्रारम्भको विन्दुमा एउटा नयाँ इतिहास सुरु

    कोरिया प्रायद्विपमा सधैँका लागि युद्ध अन्त्य गर्ने सहमति भएको छ । दक्षिण कोरिया र उत्तर कोरियाका शीर्ष नेताबीच शुक्रबार सम्पन्न शिखर बैठकमा यस्तो सहमति भएको हो । सहमतिअनुसार यसै वर्षभित्र दुई कोरियाबीच शान्ति सम्झौता हुने...बाँकी