News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय

    ट्रम्पको चेतावनी : कम्युनिस्टले अमेरिका छोडेको बेश

    भक्तपुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चेतावनी दिएका छन् । ट्रम्पले मंगलबार एकसाथ तीन पटक ट्वीट गर्दै अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने भन्दै ति विचार भएकालाई अमेरिका...बाँकी

    काश्मिरमा भएको विष्फोटमा परी १२ सैनिकको मृत्यु

    नयाँ दिल्ली । भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी कम्तीमा १२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको...बाँकी

    अमेरिकामा सङ्कटकालको घोषणा

    संयुक्त राज्य अमेरिकाले आफ्नो तीन राज्यमा आपतकालीन स्थितिको घोषणा गरेको छ । आँधीबेहरी आउनु अगावै सम्भावीत क्षतीबाट आत्तिएको अमेरिकाले आपतकालीन स्थितिको घोषणा गरेको हो । बिहीबार साँझ वा शुक्रबार बिहानसम्ममा फ्लोरेन्स नामक शक्तिशाली आँधीबेहरीले दक्षिण...बाँकी

    बिमस्टेक बैठक काठमाडौँमा हुने पक्का

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्र÷सरकार प्रमुखहरुको चौथो शिखर सम्मेलन यही भदौ १४ र १५ गते हुने पक्का भएको छ ।   म्यान्माको नेपिट्मा सन् २०१४को मार्चमा सम्पन्न तेस्रो...बाँकी

    रहेनन् भारतका पूर्वप्रधानमंत्री वाजपेयी

    भारतका पूर्व प्रधानमंत्री अटल बिहारी वाजपेयीको निधन भएको छ । भारतीय जनता पार्टीका ९३ वर्षीय संस्थापक नेता वाजपेयीको बिहीवार निधन भएको हो । मृगौला तथा मुत्र लगायत रोगको शिकार भएका वाजपेयी पछिल्लो समय भारतीय आयुर्विज्ञान संस्थान,...बाँकी

    भारतको टाउको दुखाउने सम्झौता

    रुस र पाकिस्तानबीच केही दिनअघि एउटा महत्वपूर्ण रक्षा सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौताले भारतलाई थप चिढ्याउन सक्ने बताइएको छ । भारतीय सञ्चारमाध्यामहरुका अनुसार रुस र पाकिस्तानबीच भएको उक्त सम्झौताअनुसार पाकिस्तानका सैनिकहरुले अब...बाँकी

    अमेरिकामा जासुसी गरेको आरोपमा रुसी महिला पक्राउ

    अमेरिकामा जासुसी गरेको आरोपमा रुसी महिला मारिया बुटिना पक्राउ परेकी छन् । रुसी सरकारको एजेन्टकारुपमा राजनीतिक समूहमा घुसपैठको षड्यन्त्र रचेको आरोपमा उनलाई दोषी मानिएको छ । अमेरिकी सन्चारमाध्यमहरुकाअनुसार मारियाले सत्तारुढ पार्टीसँग राम्रो सम्बन्ध बनाउँदै बन्दुक...बाँकी

    भारतीय अघोषित नाकाबन्दीको मारमा माल्दिभ्स : चीनतर्फ ढल्किएको आरोप

    माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको...बाँकी

    सम्पादक बुखारीको गोली हानी हत्या

    जम्मु-कश्मिरको राजधानी श्रीनगरमा वरिष्ठ पत्रकार एवं राइजिङ कश्मीरका सम्पादक शुजात बुखारीको गोली हानी हत्या गरिएको छ। श्रीनगरको लाल चोक सिटीसेन्टरस्थित आफ्नो अफिसबाट पार्टीमा जान लाग्दा उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरी अधिकारीले जनाएका छन्...बाँकी

    किम- ट्रंप सम्वन्ध : उत्तेजक शुरुवात, सुखद समापन

    जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप लेला भन्ने प्रतिक्षामा बसेको थियो...बाँकी