News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार

    पत्नीले कानून उल्लङ्घन गरेको आरोप लागेपछि मन्त्रीले दिए राजीनामा

    जापानका न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका छन । एक हप्तामा दुई जना मन्त्रीको राजीनामापछि प्रधानमन्त्री सिन्जो आवेलाई ठूलो धक्का लागेको छ । कावाईकी पत्नीले निर्वाचन कानूनको उल्लङ्घन गरेको आरोपपछि न्यायमन्त्री कावाईले नैतिकताका आधारमा राजीनामा...बाँकी

    सीको नेपाल आगमनबारे औपचारिक घोषणा : सुरक्षामा ३ दर्जन कमान्डो तैनाथ गरिदै

    चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो । उता चीनले पनि राष्ट्रपति सी जिनपिङको नेपाल...बाँकी

    संसारमा चीनलाई अब कसैले रोक्न सक्दैन : सी जिनपिङ (फोटो फिचर)

    एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले जनवादी गणतन्त्र चीन स्थापना भएको ७० औँ वार्षिकीको अवसरमा मंगलबार सम्पन्न भएको भव्य ¥याली अघि सम्बोधन गरेका छन् । ७० वर्षअघि चीनमा कम्युनिष्ट शासन स्थापना भएको थियो । सम्बोधनमा...बाँकी

    चीनमा कम्युनिष्ट शासनको आज ७० वर्ष

    चीनमा कम्युनिष्ट शासनको आज ७० वर्ष पूरा भएको छ । १ अक्टोबर १९४९ मा चीनमा कम्युनिष्ट शासनको घोषणा गरिएको थियो । माओको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीले जनयुद्ध मार्फत तत्कालिन सत्तारुढ़ पार्टी कुमिन्ताङलाई पराजित गरेपछि सन्...बाँकी

    दुबइमा भयानक सडक दुर्घटना हुँदा ६ नेपाली सहित ८ जनाको घटनास्थलमै मृत्यु

    दुबइमा एक भयानक सडक दुर्घटना परी ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्यान गएको छ । एक यात्रुबाहक माइक्रोबस ठूलो लरीमा ठोक्किदा दुर्घटना भएको बताइएको छ । शारजाह पुग्नुअघि मिरदिफ सहरमा दुर्घटना भएको स्थानीय अनलाइन...बाँकी

    १० सेकण्डमै हेर्दाहेर्दै घर ढले,सडक चिरा पर्यो, रुख उखेलिए

    इस्लामावाद । पाकिस्तान प्रशासित काश्मीरको मिरपुर क्षेत्रमा मंगलबारको ५.६ म्याग्निच्युड (अमेरिकी जिओलोजिकल सर्भेका अनुसार ५.८ म्याग्निच्युड) को भूकम्पबाट के कति क्षति भयो त्यसको पूर्ण विवरण अझै आइसकेको छैन । भूकम्प बेलुकापख गएको हुँदा रातको समयमा...बाँकी

    फ्रेन्डसीप फोरम फर नेप्लिज जर्नालिस्टले गरायो चीनले अघि सारेको बिआरआईबारे अन्तरक्रिया

    नेपालको विकासका लागि चीनसँग सहकार्य हुन नसकेको प्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बारे बोल्दै विज्ञहरुले उक्त चिन्ता व्यक्त गरेका हुन् । फ्रेन्डसीप फोरम फर...बाँकी

    भारतीय अर्थमन्त्री पी चिदंबरमलाई ३ सय करोड घुस खाएको आरोपमा पक्राउ गरिँदै

    भ्रष्टाचारको आरोपमा भारतका पूर्व अर्थमन्त्री पी चिदंबरमलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेको छ । केन्द्रीय अनुसन्धान व्यूरो सीबीआई उनको निजी निवास पुगेको भएपनि उनलाई भेट्न सकेको छैन । भारतीय संचारमाध्यमहरुले जनाए अनुसार चिदंबरमले उच्च...बाँकी

    जम्मु–कश्मीरको मामिला भारतको आन्तरिक मामिला होइन : बिजुक्छे

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले जम्मु–कश्मीरको मामिला भारतको आन्तरिक मामिला नभएको बताएका छन् । शनिवार कानुन अध्ययन समाज–नेपालद्वारा आयोजित ‘जम्मु–काश्मीरमा के हुँदै छ ? भारतीय संविधानले के भन्छ ?’ विषयक प्रवचन...बाँकी

    बिबाहको रमाइलो हेरिरहेका ५० बढीको मृत्यु

    अफगानिस्तानको राजधानी काबुलमा एक बिबाह समारोह हुँदै गर्दा बम विष्फोट भएपछि ५० बढी मानिसको मृत्यु भएको छ । शनिबार राति करिव पौने ११ बजेको समयमा बम बिस्फोट हुँदा उक्त हताहती भएको हो । विवाह चलिरहेको...बाँकी