News Portal

  • गृहपृष्ठ # चीन

    नेपालसँगको सम्बन्धलाई बिशेष महत्व दिँइएकाे चिनियाँ राष्ट्रपति सी जिनफिङकाे संदेश

    नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्रपति सी जिनफिङले चीनले नेपाललाई बिशेष महत्व दिएको बताएका छन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाउदै राष्ट्रपति सीले नेपालसंगको सम्बन्धलाई बिशेष...बाँकी

    उच्च अमेरिकी अधिकारीहरूलाई चीन प्रवेशमा प्रतिबन्ध

    अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओ लगायत केही उच्च नेताहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको एक साता नबित्दै चीनले पनि केही उच्च अमेरिकी अधिकारीहरूलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । चीनले टेड क्रुज, मार्को रुबियो, रिलिजियस...बाँकी

    संसारमा चीनलाई अब कसैले रोक्न सक्दैन : सी जिनपिङ (फोटो फिचर)

    एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले जनवादी गणतन्त्र चीन स्थापना भएको ७० औँ वार्षिकीको अवसरमा मंगलबार सम्पन्न भएको भव्य ¥याली अघि सम्बोधन गरेका छन् । ७० वर्षअघि चीनमा कम्युनिष्ट शासन स्थापना भएको थियो । सम्बोधनमा...बाँकी

    फ्रेन्डसीप फोरम फर नेप्लिज जर्नालिस्टले गरायो चीनले अघि सारेको बिआरआईबारे अन्तरक्रिया

    नेपालको विकासका लागि चीनसँग सहकार्य हुन नसकेको प्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बारे बोल्दै विज्ञहरुले उक्त चिन्ता व्यक्त गरेका हुन् । फ्रेन्डसीप फोरम फर...बाँकी