News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    इपिएल रिटेन्सन र रिलिज : अनिल र रितले पाए आकर्षक मूल्य, बाहिरिए सिद्धान्त लोहनी

    चैत्र १ देखि काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिगको खेलाडी रिलिज र खरिद प्रक्रिया सकिएको छ। बिहिबार एभरेस्ट प्रिमियर लिगले मंगलबार खेलाडीको बिडिंग प्रक्रिया समाप्त भएसंगै सबै ६ वटा टिमबाट खेल्ने नेपाली खेलाडीहरुको सुची समेत...बाँकी

    ओमान र अमेरिकासंग सिरिजको लागि नेपाली टिमको घोषणा

    यही माघ २२ देखि २९ सम्म ( फेब्रुअरी ५ देखि १२ ) नेपालमा आयोजना हुने विश्वकप लिग-२ अन्तर्गतको अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजको लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघले घोषणा...बाँकी

    युभेन्ट्स नापोलीसँग स्तब्ध

    सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि इटालियन महारथि युभेन्ट्सले सिरी ‘ए’ फुटबलमा नापोलीसँग नमिठो हार खेपेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग २–१ गोलले पराजित भयो । प्रतिस्पर्धात्मक खेलमा सबै गोल दोस्रो हाफमा भएको...बाँकी

    नेयमारको दुई गोलमा पिएसजीको लिलेमाथि सानदार जित

    ब्राजिलियन सुपरस्टार नेयमारले दुई गोल गरेसँगै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिलेमाथि सानदार जित निकालेको छ । लिगको उपाधि दौडमा रहेको पीएसजीले आइतबार राति लिलेलाई उसैको मैदानमा २–० गोलले हरायो । पिएसजीको...बाँकी

    भ्यालेन्सियासँग बार्सिलोना स्तब्ध, गुमायो अग्रता लिने अवशर

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले स्तब्धपूर्ण नतिजा आत्मसाथ गरेको छ ।शनिबार राति भएको खेलमा घरेलु टोली भ्यालेन्सियाले बार्सिलोनालाई २–० ले हराएको हो । हारसंगै बार्सिलोनाले लिगमा तीन अंकको अग्रता लिने अवसर गुमाएको छ...बाँकी

    जिल्ला खेलकुद बिकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवा नियुक्त

    बाग्मती प्रदेश खेलकुद बिकास परिषद्ले आफ्ना १३ वटै जिल्लाका जिल्ला खेलकुद बिकास समितिमा नेतृत्व चयन गरेको छ । परिषद्को निर्णय अनुसार जिल्ला खेलकुद बिकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवा नियुक्त भएका छन् । मंगलवार बसेको परिषद्...बाँकी

    बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

    बुटवल । बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सुरु भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा नवीन औद्योगिक कदरबहादुर रिता माविको सहआयोजनामा एन्फा टेक्निकल सेन्टर देबिनगरमा रनिङ शिल्ड सुरु...बाँकी

    मेस्सीको गोलमा बार्सिलोना विजयी, पुनः शीर्ष स्थानमा

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई १–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन खेलको ७६ औं मिनेटमा लियोनल मेस्सीले गरेको...बाँकी

    थ्रीस्टार र मनाङलाई २-२ को बराबरीमा, दुबैले अंक बाँडे

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले अंक बाँडेका छन् । शनिबार भएको खेलमा थ्रीस्टारले मनाङलाई २-२ को बराबरीमा रोक्दै अंक बाँडेको हो । यसको प्रत्यक्ष फाइदा भने नेपाल आर्मीलाई...बाँकी

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा महायज्ञ लगाइदै

    चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको...बाँकी