News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    सागको फुटबलमा नेपाल फेरिपनि फ़ाइनलमा

    १३ औं दक्षिण एसियाली खेलकुद(साग) को पुरुष फुटबलमा नेपाल फाइनलमा पुगेको छ। लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो । आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपालका तर्फबाट...बाँकी

    माल्दिभ्सलाई पराजित गरेपछि नेपाल फाइनल पुग्ने पक्का : आइतवार बंगलादेश संग भिड्दै

    दक्षिण एसियाली खेलकुद ( साग ) को पुरुष फुटबल अन्तर्गत खेलमा नेपालले माल्दिभ्समाथि बिजय हात पारेको छ । नेपालले खेल इतिहास मै माल्दिभ्स बिरुद्ध ऐतिहासिक जीत निकाल्दै बिजय हासिल गरेको हो । शनिवार दशरथ रंगशालामा...बाँकी

    साग फुटबलः भुटान विरुद्ध नेपालको ४-० को जित

    काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार जितको सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमै भुटानलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार जितको सुरुवात गरेको हो । नेपालले...बाँकी

    मेस्सीले छैटौं पटक जिते बालोन डी’ओर अवार्ड

    अर्जेन्टिनाका चर्चित फुटबलर लियाेनल मेस्सीले यस वर्षकाे बालोन डी’ओर अवार्ड जितेका छन् । विश्व फुटबलकाे सबैभन्दा ठूलाे उपाधिका रुपमा रहेकाे बालोन डी’ओर मेस्सीले छैटाै पटक जितेका हुन् । बार्सिलोनाका फरवार्ड मेस्सीले सन् २०१९ को उत्कृष्ट...बाँकी

    सागमा नेपालको स्वर्ण १५ पुग्यो

    नेपालमा भैरहेको १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत सोमबार नेपालले १५ वटा स्वर्ण हात पार्न सफल भएको छ । नेपालले पहिलो दिन करातेमा ७ वटा, तेक्वान्दोमा ७ वटा तथा ट्रायथोलनमा एउटा गरी...बाँकी

    कराँतेद्वारा नेपालले पायो पहिलो स्वर्ण

    हिजो देखि सुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो स्वर्ण हात पारेको छ । स्वर्ण हात पार्नेमा कराँतेका मण्डेकाजी श्रेष्ठ रहेका छन् । उनले सातदोबाटोस्थित कराते हलबाट पुरूष एकल कातामा स्वर्ण...बाँकी

    सागको उद्घाटन सम्पन्न

    काठमाडौंस्थित दशरथ रंगशालमा १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग)को भव्य उद्घाटन गरिएको छ। भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छिन्। साँझ ५ बजेदेखि सुरु भएको समारोहलाई राष्ट्रपतिले उद्घाटनको घोषणा गरेसँगै...बाँकी

    सागको उद्घाटन सम्पन्न

    काठमाडौंस्थित दशरथ रंगशालमा १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग)को भव्य उद्घाटन गरिएको छ। भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन्। साँझ ५ बजेदेखि सुरु भएको समारोहलाई राष्ट्रपतिले उद्घाटनको घोषणा गरेसँगै...बाँकी

    हेर्नुस् काठमाडौंमा सचिनले के गरे 

    महान भारतीय क्रिकेटर सचिन तेन्दुलकरले नेपाल भ्रमण अन्तर्गत टियु क्रिकेट मैदानमा प्रदर्शनी खेल खेलेका छन्। शनिबार मध्यरातमा नेपाल आएका सचिन युनिसेफको सद्भावना दुतको रुपमा नेपाल आउने क्रममा बालबालिकाहरु सम्मिलित टिमसंग प्रदर्शनी खेल खेलेका थिए। सचिनले...बाँकी

    विमल घर्तीमगर सहित ४ खेलाडी बर्खास्तीमा

    नेपालका चर्चित राष्ट्रिय खेलाडीहरु अन्तराष्ट्रिय खेल अाउनुभन्दा केही दिन अगाडि बर्खास्तीमा परेका छन् । नेपाली फुटबलका चर्चित खेलाडीहरु विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी बर्खास्तीमा परेका हुन् । अखिल नेपाल फुटबल संघ...बाँकी