News Portal

  • गृहपृष्ठ खेलकुद, भक्तपुर, मुख्य समाचार

    अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत पाँच खेलको नतिजा : भक्तपुरलाई एक स्वर्ण

    भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता विभिन्न खेलहरुको अन्तिम खेलहरु सम्पन्न गरिएको छ । शनिबार सिद्धपोखरीको उत्तरतर्फको खेलमैदानमा भड्का भएका खेलहरुको अन्तिम नतिजा प्राप्त भएको हो । प्रतियोगिता अन्तर्गत १०हजार मिटर पुरुषतर्फ किर्तिपुर नगरपालिकाका...बाँकी

    इतिहास रच्दै मछिन्द्र क्लव बन्यो लिग च्याम्पियन

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीका खेलाडीले गरेको आत्मघाती गोल मद्दतमा मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको हो । मछिन्द्रले लिगको...बाँकी

    म्यान्चेष्टर सिटीलाई २ बर्ष खेल्न प्रतिबन्ध

    काठमाडौं ।  इंग्लिस क्लव म्यान्चेष्टर सिटीले २ बर्ष युरोपियन क्लब प्रतियोगिता खेल्न नपाउने भएको छ ।युरोपेली फुटबल महासंघले प्रियिमर लिग क्लब सिटीलाई आगामी दुई सिजनका लागि प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको हो ।युईएफएको क्लब लाईसेन्सिङ र...बाँकी

    ए डिभिजन लिगमा आज ३ खेल हुँदै

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग शनिबार सकिँदैछ । उपाधिका लागि त्रिभुवन आर्मी र मछिन्द्र क्लब शनिबार खेल्दैछन् । त्यसअघि शुक्रबार १३औं चरणको ३ खेल हुनेछ । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब उपाधि होडबाट...बाँकी

    अमेरिका माथि नेपालको किर्तिमानी जित

    काठमाडौं । सन्दीप लामिछाने ६ विकेट लिएको खेलमा नेपालले अमेरिकामाथि किर्तिमानी जित हात पारेको छ । यो जितसँगै आईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा नेपालले दोस्रो जित हात पारेको छ । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा...बाँकी

    ३५ रनमा समेटियो अमेरिका, सन्दीपले लिए ६ विकेट

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाले नेपाललाई ३६ रनको भिनो लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा १२ ओरभमा सबै विकेट गुमाउँदै अमेरिकाले ३५ रन बनाएको हो । अमेरिकाविरुद्ध नेपालका...बाँकी

    लजालु पेले, लाजको कारण घरबाट निस्कदैनन्

    काठमाडौं । ब्राजिलका महान् फुटबलर पेले लाजका कारण आफ्नो घरबाट निस्कन नसक्ने उनका छोराले बताएका छन् । उनी कसैको सहारा बिना हिंड्न सक्दैनन् त्यसकारण उनलाई घरबाट बाहिर निस्कन लाज लाग्ने छोराले बताएका छन् । तीन...बाँकी

    संकटालाई हराउँदै मछिन्द्र फेरी शीर्षस्थानमा

    काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लव पुनः शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको अन्तिम खेलमा मछिन्द्र क्लवले संकटा क्लवमाथि ३—१ को जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो । एन्फा कम्प्लेक्समा...बाँकी

    ओमानसँग फेरि हार्‍यो नेपाल

    आइसिसी विश्वकप क्रिकेट लिग दुईमा ओमानले नेपाललाई आठ विकेटले पराजित गरेको छ । ओमानले नेपाललाई लगातार दोस्रो पटक हराएको हो । यसअघि ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले पराजित गरेको थियो । ओमानका अगाडि नेपाली...बाँकी

    डेब्यू खेलमै कुशलको कीर्तिमान

    काठमाडौँ । कुशल मल्लले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका छन्। उनले १५ वर्ष ३४० दिनमा अर्धशतक प्रहार गर्दै यसअघिको रोहितकुमार पौडेलको रेकर्डसमेत तोडेका हुन्। आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा...बाँकी