News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

    कराँते प्रतियोगिताको सबै तौल समूहको फाइनल खेल चैत्र ३ गते

    नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत ६ नं. वडा समितिको आयोजनामा शनिबार भएको कराँते प्रतियोगितामा छात्रातर्फ तृतीय हुनेमा २० के.जी. तौल समूहमा मनिसा राई (साइनिङ्ग स्कूल), २५ के.जी. समूहमा रिजी त्यात (जेन्यूइन स्कूल) र गायत्री लामा(क्रियटिभ...बाँकी

    आज आइतबार खो–खो खेलको क्वाटर फाइनल

    भक्तपुर नगरपालिको आयोजनामा आयोजित अन्तर नगर खो–खो प्रतियोगिता हिजो शनिबार देखि सुरु भएको छ । उक्त नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १० नं. को आयोजनामा आयोजित खेल सरस्वती विद्यागृहको प्राङणमा भएको हो । हिजो भएको...बाँकी

    भक्तपुरका किर्तिमानी खेलाडी राजेशले विश्वकपमा जिते रजत पदक

    भक्तपुर, २५ मंसिर । भक्तपुर पाण्डुबजारका राजेश सुवालले ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप २०२०’ मा रजत पदक हासिल गरेका छन् । विगत १५ वर्ष देखि शारिरिक सुगठनमा सक्रिय सुवालले वर्ल्ड पावर लिफ्टिङ फेडेरेशन(लण्डन) तथा एमेच्योर पावर...बाँकी

    महान अर्जेन्टिनी फुटबल हस्ती डिएगो म्याराडोनाको निधन

    एजेन्सी । महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षको उमेरमा उनको निधन भएको हो। अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार उनको निधन भएको हो । हृदय घातका कारण म्यारमडोनाको आफ्नै घरमा...बाँकी

    गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट

    काठमाडौं, ७ मंसिर । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट भएका छन् । बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका...बाँकी

    विनोद थापा जसले किक हानेरै बनाए नयाँ विश्व रेकर्ड

    कैलालीको टीकापुरका खेलाडी विनोद थापाले तेक्वान्दो खेलअन्तर्गत खेलिने ‘मोष्ट मार्सल राउण्ड हाउस किक इन वान आवर’ अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विधामा विश्व रेकर्ड बनाएका छन् । यो विधामा अहिलेसम्म कसैले...बाँकी

    स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

    काठमाडौं, २७ असोज । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ । पोर्चुगल फुटबल महासंघले मंगलबार आधिकारिक विज्ञप्तिमा मार्फत रोनाल्डोलाई कोरोना संक्रमण भएको जानकारी दिएको हो । महासंघले विज्ञप्तिमा खेलेको छ, “क्रिस्टियानो...बाँकी

    जर्मनीको पहिलो जित

    एजेन्सी । यूएई एफए नेसन्स लिग फुटबलमा जर्मनीले पहिलो जित निकालेको छ । शनिबार राति युक्रेनको घरेलु मैदानमा भएको खेलमा विजयी हुँदै जर्मनीले नेसन्स लिगमा पहिलो जित दर्ता गराएको हो । युक्रेनको घरेलु मैदानमा जर्मनीले...बाँकी

    विश्‍वकप छनोट : मेस्सीको गोलमा अर्जेन्टिना विजयी

    एजेन्सी । लियोनल मेस्सीले पेनाल्टीबाट गरेको गोल सहयोगमा अर्जेन्टिनाले विश्‍वकप छनोटमा विजय हाँसिल गरेको छ । शुक्रबार बिहान भएको विश्‍वकप फुटबलको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले इक्‍वेडरलाई १–० गोलले हराएको हो । खेलको १३ औं...बाँकी

    कोलकातालाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ । शारजाहमा भएको खेलमा दिल्लीले टस हारेर पहिलो ब्याटिङ गर्दै सिजनको सबैभन्दा ठूलो २ सय...बाँकी