News Portal

  • गृहपृष्ठ खेलकुद, समाचार

    फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा नेपाल १६८ औं...बाँकी

    आयोजकलाई पछि पार्दै हेल्दि फुट्सलले हात पार्यो भक्तपुरव्यापी प्रतियोगिताको उपाधी

    प्रथम भक्तपुर जिल्लाव्यापी फ़ुट्सल प्रतियोगितामा आयोजक एबिसी क्लबलाई पछि पार्दै हेल्दि फ़ुट्सलको क्लबले उपाधी हात पारेको छ । बिहीवार राति सम्पन्न खेलमा आयोजकको टिम बिरुद्ध हेल्दि फ़ुट्सलले जीत हासिल गरेको हो । सूर्यविनायकस्थित ख्वप फ़ुट्सलमा...बाँकी

    ‘आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप’ छनोट प्रतियोगितामा सनिल शाही प्रथम

    बक्सिङ खेलाडी सनिल शाही ‘आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप’का लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ किलो तौल समूहमा प्रथम भएका छन् । नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का...बाँकी

    भक्तपुरमा एक दिने फुटसल प्रतियोगिता हुने, प्रथम हुनेलाई ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र

    भक्तपुरमा एक दिने फुटसल प्रतियोगिता हुने भएको छ । सूर्यविनायक- ८, ईंटबुस्थित हेल्दी फुटसलको आयोजनामा फुटसल प्रतियोगिता हुन लागेको हो । यसै महिनाको १६ गते ‘प्रथम हेल्दी फुटसल खुला प्रतियोगिता- २०७८‘ आयोजना गर्न लागिएको आयोजक...बाँकी

    सिद्धि स्मृति भक्तपुर फुटबल क्लव शहिद स्मारक सी डिभिजनमा भिड्दै

    भक्तपुरको सिद्धि स्मृति भक्तपुर फुटबल क्लव शहिद स्मारक सी डिभिजनमा प्रतिस्पर्धा गर्दैछ । क्लबले शनिवार आयोजित पत्रकार सम्मेलनमा उक्त खुलासा गरेको हो । फुटबल टोलीको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राम प्रजापतिले फुटबलमा भक्तपुरको पुरानो...बाँकी

    इंग्ल्यान्डलाई स्तब्ध पार्दै इटालीले उचाल्यो उपाधि, गोलरक्षक डोनारुम्मा सर्वोत्कृष्ट घोषित

    यस पटक युरोपेली च्याम्पियनसिपको उपाधि इटालीले हात पारेको छ । घरेलु टोली इंग्ल्यान्डलाई स्तब्ध पार्दै इटालीले उपाधि हात पारेको हो । उक्त फाइनल खेलको नतिजा पेनाल्टी सुटबाट गरिएको थियो । पेनाल्टीमा इटाली ३-२ ले विजयी...बाँकी

    कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

    कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। आज भएको उपाधि भिडन्तमा ब्राजिललाई १–० हराउँदै अजेन्टिनाले उपाधि जितेको हो। अर्जेन्टिनाका लागि डि मारियाले २२ औं मिनेटमा गोल गरेका थिए। अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १५ औं पटक...बाँकी

    ‘कोभिड नो भिड’ संचालन गरिरहेको खेलकुद महासंघद्वारा भक्तपुर प्रहरीलाई सहयोग

    ramesh paudel

    नेकपा(एमाले) निकट नेपाल खेलकुद महासंघले भक्तपुर प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण(कोभिड १९) को समयमा अत्यावस्यक मानिएको मास्क, सेनिटाइजर, फ़ेससिल्ड लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । केन्द्रीय अध्यक्ष रमेश पौडेलको...बाँकी

    नेपाल थ्री नेशन्स कपको च्याम्पियन

    नेपाल ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । उपाधिको लागि भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको बिजेता बनेको  हो । प्रतियोगिताको ट्रफीसँगै नेपाल पाँच हजार अमेरिकी डलर पुरस्कारबाट पुरस्कृत भएको छ...बाँकी

    यि हुन् भक्तपुर नगरब्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिताका बिजेता

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सिनियर छात्रतर्फ गोल्डेन गेट स्कुलका समिर याकामी प्रथम, पद्म माविका युनिस तिमिल्सना द्वितीय र प्रभात माविका डिभिशविक्रम शाह र प्रभात इङ्गलिस स्कूलका यमन सुवालले तृतीय स्थान हासिल गरेका छन् ।...बाँकी