News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    राखेपको सदस्य सचिवमा डा पोख्रेल

    लामो समयदेखि नेतृत्वबिहीन अवस्थामा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेतृत्व पाएको छ । राखेपको नेतृत्व बिबाद समस्या तत्कालका लागि समाधान भएको हो । लमो समयदेखि नेतृत्वबिबाद हुँदा रिक्त सदस्य सचिव पदमा युवा तथा खेलकुद...बाँकी

    आईपीएल अक्सनमा नेपालका १५ खेलाडी

    इन्डियन प्रिमियर लिग ( आईपीएल ) को अक्सन फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा हुँदैछ। उक्त अक्सनमा नेपालबाट १५ जना खेलाडीले नाम दर्ता गराएका छन्। आईपीएलले शनिवार बिज्ञप्ति जारि गर्दै यो सिजन अक्सनको लागि...बाँकी

    भक्तपुर युनाइटेड भयो लिग च्याम्पियन

    भक्तपुर युनाइटेड फुटबल क्लब जिल्ला लिग फुटबल-२०७८ को च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा भक्तपुर युनाइटेड लिग च्याम्पियन बनेको हो ।                     ...बाँकी

    मध्यपुरमा भईरहेको भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम

    भक्तपुरको मध्यपुर थिमिमा भईरहेको २४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम भएको छ । नेपाल प्रहरीका गणेश रानाभाटले राष्ट्रिय किर्तिमान राख्न सफल भएका हुन् । गणेशले सिनियर पुरुष ५५...बाँकी

    खेलकुदलाई अतिरिक्त होइन, पाठ्यक्रममै पूरक क्रियाकलापको रुपमा राखिनुपर्छ : सांसद गोसाई

    surendraraj gosai

    बागमती प्रदेश सभाका सांसद एवं नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले खेलकुद विद्यालयको पाठ्यक्रममा प्राथमिकतापूर्वक राखिनुपर्ने बताएका छन् । खेलकुदलाई अतिरिक्त क्रियाकलापको रुपमा मात्र नभई पूरक क्रियाकलापको रुपमा राखिनुपर्ने उनले बताएका हुन् । मंगलवार भनपा ७...बाँकी

    मदरल्याण्डले उचाल्यो भक्तपुर कपको उपाधी

    भक्तपुरमा सम्पन्न  दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताको उपाधि मदरल्याण्ड बोर्डिङ स्कूलले उचालेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा स्प्रिङडेल बोर्डिङ स्कूललाई हराउदै मदरल्याण्डले उपाधी हात पारेको हो । भक्तपुर एफसी ११ र स्प्रिङडेल...बाँकी

    भक्तपुर कप फुटबल प्रतियोगिता शुरु

    भक्तपुरमा विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिता शुरु भएको छ । भनपा ७ स्थित महेश्वरी खेल मैदानमा दोश्रो अन्तर विद्यालयस्तरीय फुटवल प्रतियोगिता शुरु भएको हो । बुधवार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक कार्यक्रमका बीच उक्त...बाँकी

    राखेपमा खेलकर्मीहरुको हरिबिजोग : सदस्य सचिवमा ब्यापारीकै पल्ला भारी

    देशमा सरकार परिवर्तनसँगै नेपाली खेलकुद क्षेत्रमा पनि सत्ता परिवर्तन माहोल व्यापक चलिरहेको छ । नेपाली खेलकुदको कार्यकारी निकाय हो, राष्ट्रिय खेलकुद परिषद् (राखेप) । पछिल्ला केही दिनयता राखेपभित्रको सत्ता परिवर्तन भइरहेको छ । निवर्तमान सरकारका...बाँकी

    पुतलीबजारलाई १ का विरुद्ध ८ गोल गरी भक्तपुर बिजयी : मचामसी उत्कृष्ट खेलाडी घोषित

    एन्फाको आयोजनामा काठमाडौंमा सुरु भएको ‘उपमेयर कप’ महिला फुटबल प्रतियोगितामा भक्तपुर नगरपालिकाले स्याङ्जाको  पुतलीबजार नगरपालिकालाई पराजित गरेको छ । मंगलवार भएको खेलमा १ का विरुद्ध ८ गोल गरी भक्तपुरले जीत हासिल गरेको हो । उक्त...बाँकी

    नेपाली बक्सिङ्ग टोली सर्विया प्रस्थान

    ‘आईबा वल्ड बक्सिङ च्याम्पियनसिप’मा सहभागी हुन नेपाली बक्सिङ्ग टोली सर्विया प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) काे ७५ वर्षकाे वार्षिक उत्सबकाे अबसरमा सर्वियाकाे राजधानी बेलग्रेड शहरमा अक्टोबर २५ देखि नाेभेम्बर ६ तारिख सम्म...बाँकी