News Portal

  • गृहपृष्ठ खेलकुद

    नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल आज

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीचको फिफा मैत्रीपूर्ण खेल आज आयोजना हुँदैछ। खेल साँझा ५ बजे सुरु हुनेछ । नेपालका लागि पाकिस्तान सधै कठिन प्रतिद्धन्द्धी हो । पाकिस्तानविरुद्ध नेपालले जित निकाल्न नसकेको १४ वर्ष बितिसकेको...बाँकी

    बंगलादेशसँग मिलेर नेपालले पहिलो पटक यु-१९ क्रिकेट विश्वकप आयोजना गर्ने

    नेपालले पहिलो पटक बंगलादेशसँग मिलेर यु-१९ महिला क्रिकेट विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएको छ । आइतबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२७ मा यू-१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेसंगै नेपालले विश्वकप...बाँकी

    पैसा उठाउँन नपाए विश्वकप नदेखाउने मिडिया हबको चेतावनी, पुग्यो सर्वोच्च अदालत

    विश्वकप फुटबल हेर्नका लागि दर्शकबाट ५०० रुपैयाँ असुल गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेश खारेजीको माग गर्दै मिडिया हबले पनि सर्वोच्च अदालतमा रिट दायर गरेका छ । मिडिया हबले हिजो बिहिबार रिट दायर...बाँकी

    उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्ने

    दक्षिण एसियाली फुटबल महासंघ ९साफ० महिला च्याम्पियनसिपको उपाधिका लागि सोमबार घरेलु टोली नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा हुने खेलमार्फत दुवै टोली पहिलोपटक साफ च्याम्पियन बन्ने लक्ष्यमा छन् । १२ वर्षअघि सुरू यो प्रतियोगितामा...बाँकी

    विकासमा भक्तपुर मोडल जस्तै नेपाल मोडल आवश्यक : मन्त्री ढकाल

    ratna dhakal and sunil prajapati

    बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले भक्तपुरको विकास नमूनाको रुपमा रहेको बताएका छन् । विकासमा भक्तपुर मोडल जस्तै नेपाल मोडल बनाउनुपर्ने उनको भनाइ छ । शनिवार भक्तपुर नगरपालिका आइपुगेका मन्त्री ढकालले आफू भक्तपुर...बाँकी

    विश्व रेकर्ड राख्न सफल भक्तपुरकी खेलाडी सापकोटा सम्मानित

    ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएकी टेबुल टेनिस खेलाडी गोमा सापकोटा सम्मानित भएकी छन् । काभ्रेको पनौतीमा जन्मेर भक्तपुरको सूर्यविनायक ८ मा स्थायी बसोबास गर्दै आएकी सापकोटालाई जिल्ला खेलकुद बिकास समिति...बाँकी

    एन्फाको बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित

    भक्तपुर, ५ साउन २०७९अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिती बैठक एजेन्डामा प्रवेश नगरि स्थगित भएको छ । एन्फा मुख्यालय सातदोबाटोमा करिब दुइ घण्टा ढिला गरी सुरु भएको बैठकको कार्यसमितीका १२ सदस्यले पहिलो बैठकको...बाँकी

    पुबुदु दासानायकेले दिए राजीनामा

    नेपाली पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् ।आज बुधवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्ने उनले राजीनामा दिएको घोषणा गरेका हुन् । पछिल्ला खेलमा नेपाली टोलीको खराब नतिजा आउने क्रम बढेसँगै उनी...बाँकी

    एन्फा बैठक स्थगित

    अखिल नेपाल फुटबल संघ(एन्फांं)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि आज (सोमबार) लाई तय कार्यसमिति बैठक स्थगित गरिएको छ । एन्फा महासचिव किरण राईले आजलाई तय बैठक स्थगित भएको र अर्को सूचना निकालिने बताएका छन्...बाँकी

    भोली भक्तपुरमा साइकलिङ च्यालेन्ज हुने

    भक्तपुरमा भोली शनिबार साइकल कनेक्ट भक्तपुरको आयोजनामा कोरा भक्तपुर साइकलिङ च्यालेन्ज हुने भएको छ । भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलनमा भोलि बिहान ६ बजे बाट कार्यक्रम सुरु हुने कोरा भक्तपुरका क्यापटेन सुनिल ख्याजुले...बाँकी