News Portal

  • गृहपृष्ठ खेलकुद

    दोस्रो सेमिफाइनल आज, फ्रान्स र मोरक्को भिड्ने

    फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२ः ४५ बजे सुरु हुनेछ । साविक...बाँकी

    पोर्चुगललाई पराजित गर्दै मोरक्को पुग्यो सेमिफाइनल

    मोरक्को ईतिहास रच्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ । कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा युरोपेली मुलुक पोर्चुगललाई ०–१ ले पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको हो । अल...बाँकी

    कतार विश्वकप : आज दुई खेल हुँदै

    कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सोमबार राउण्ड अफ १६ अन्तर्गतका दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच तथा दोश्रो खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान...बाँकी

    अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गर्न सफल

    अर्जेन्टिना विश्वकफ फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा पुग्न सगल भएको हो । अहमद बिन अल स्टेडियमा भएको खेलमा अर्जेन्टिनालाई जित...बाँकी

    फ्रान्सको सहज जित

    शनिबार रति भएको खेलमा फ्रान्सले सहजै जित हात परेको छ । विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित हात परेको हो । खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे ।...बाँकी

    कतार फिफा विश्वकप: आज ४ खेल आयोजना हुँदै

    मंगलबार कतार फिफा विश्वकपअन्तर्गत चार खेलहरु आयोजना हुँदैछन् । पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबियाबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ । स्टार खेलाडी लियोनल मेसीको कप्तानीमा अर्जेन्टिना...बाँकी

    फिफा विश्वकप २०२२: वेल्स र अमेरिकाको बराबरी अंक

    कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘बी’ को खेल वेल्स र अमेरिकाको बराबरी अंकमा रोकिएको छ । सोमबार राति अकहमेद विन अली स्टेडियममा भएको खेलमा वेल्स र अमेरिका १–१ गोलको बराबरीमा रोकिएकोप हो ।...बाँकी

    कतार विश्वकपमा आज तीन खेल हुँदै

    सोमबार कतार फिफा विश्वकपमा तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ । यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साझ पौने सातबजे सुरु हुनेछ । युरोपेली राष्ट्र इङ्ल्यान्ड फिफा बरियतामा...बाँकी

    युएई ५–० अन्तरले पराजित

    कतार विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले संयुक्त अरब इमिरेट्स (युएई) लाई ५–० अन्तरले पराजित गरेको छ । बुधबार राति दुबईमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन अट्याकर एन्जल डि मारियाले दुई गोल गरेका थिए । यसैगरी...बाँकी

    बुधबार साँझ भएको मैत्रीपूर्ण खेलमा नेपाल बिजयी

    पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल बिजयी भएको छ । काठमाडौंको दशरथ रंगशालामा बुधबार साँझ भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल १-० ले बिजयी भएको हो । नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा अन्तिम समयमा गोल...बाँकी