News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    ताङ सूडो प्रतियोगितामा भाग लिन नेपाली खेलाडी नयाँदिल्ली प्रस्थान

    ईन्डिया-नेपाल ताङ सूडो प्रतियोगितामा सहभागी हनु आज खेलाडीहरु भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । पुस २० देखि सुरु हुने उक्त खेलमा भाग लिन नेपाली खेलाडी आज नयाँदिल्ली प्रस्थान गरेका हुन् । प्रतियोगितामा भाग लिन...बाँकी

    सेन्ट्रल जोन भलिबलमा नेपाल दोस्रो

    सम्पन्न सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला बीच भलिबलमा नेपाल दोस्रो भएको छ । बंगलादेशमा सम्पन्न सो खेलमा नेपाली टोली पुरुष र महिला दुवैमा उपविजेता बनेको हो । पुरुषतर्फ शुक्रबार बिहान भएको फाइनलमा नेपालका मानबहादुर...बाँकी

    ब्राजिल सरकार तीन दिन शोकमा

    ब्राजिल सरकारले तीन दिन शोकको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले फुटबलका महान खेलाडी पेलेको निधनमा दुःख व्यक्त गरेका छन् । ब्राजिलका महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । उनको...बाँकी

    लुम्बिनीसँग पोखरा पराजित

    लुम्बिनी अल स्टारले नेपाल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा लुम्बिनीले पोखरा रेन्जर्सलाई तीन विकेटले हरायो । जितका लागि एक सय ३४ रनको विजयी लक्ष्य पछ्याएको...बाँकी

    नेपाल टी २० लिगः दुई खेल हुँदै, फार वेस्ट फिल्डिङमा

    नेपाल टी २० लिगअन्तर्गत सोमबार दुई खेलहरु आयोजना हुँदैन् । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बिहान फार वेस्ट युनाइटेड र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धा हुँदैछ । आफ्नो दोस्रो खेलमा काठमाडौं नाइट्सविरुद्ध फार वेस्टले टस जितेर फिल्डिङ रोजेको...बाँकी

    भलिवल प्रतियोगितामा नेपाल र बंगलादेश भिड्दै

    बंगलादेशमा जारी बंगबन्धु एसियन यु-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । नेपाल र आयोजक बंगलादेशबीचको खेल साझ ४ बजे सुरु हुने बताइएको छ । नेपाल...बाँकी

    खेलकुद शिक्षाको अभिन्न अंग हो: नेमकिपा अध्यक्ष बिजुक्छेँ

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । सो खेलकुद प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गरेका हुन् ।   अध्यक्ष बिजुक्छेँले कार्यक्रम पूर्ण सफलताको कामना गर्दै खेलकुद शिक्षाको...बाँकी

    भद्रपुर झापा गोल्डकप फागुनको दोस्रो साता हुने

    भद्रपुर झापा गोल्डकप आगामी फागुनको दोस्रो साता हुने भएको छ । मेची रंगशालामा आयोजना हुने नेपालकै पुराना गोल्डकपमध्येमा पर्ने यो खेलको तयारी अघि बढाएको छ । एक साताअघि भद्रपुर नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी...बाँकी

    विश्वकपको फाइनल खेल आज: अर्जेन्टिनाविरुद्ध फ्रान्स प्रतिस्पर्धामा

    कतार फिफा विश्वकप फुटबलको फाइनल आज हुँदैछ । आइतबार दोहास्थित लुसेल मैदानमा हुने फाइनलमा खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने खेलमा दुवै टोलीले लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने...बाँकी

    आईएफकेकेको टोली आज भारत जाँदै

    इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराँते (आईएफकेके) टोली आज बिहीबार भारतको कोलकाता प्रस्थान गर्दैछ । राष्ट्रिय कराँते प्रतियोगिता (आईकेओकेएस कोलकाता ब्रान्चेसमा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय टोली भारत जान लागेको हो । डिसेम्बर १६...बाँकी