News Portal

  • गृहपृष्ठ खेलकुद, भक्तपुर

    लामिछानेको नेतृत्वमा भक्तपुर रग्वी संघ

    नेपाल रग्वी संघ भक्तपुरको अध्यक्षमा दिपेश लामिछाने चयन भएका छन । बिहीवार रग्वी संघ भक्तपुरको भेलाले अध्यक्षमा लामिछानेलाई चयन गरेको हो । लामिछानेको नेतृत्वमा पुनर्गठन गरिएको कार्यसमितिको उपाध्यक्षमा विश्व थिङ्ग र प्रद्युम्न श्रेष्ठ, सचिवमा निराकार...बाँकी

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता शुरु

    dipak thapa

    भक्तपुर नगरपालिकामा नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । बिहीबार लिबाली कभर्ड हलमा प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले खेलकुद नागरिक जीवनको अभिन्न अंग भएको बताएका छन...बाँकी

    वर्षाले बगायो एसिया कप खेल्ने नेपालको सपना

    नेपाल र युएईविरुद्धको खेल वर्षाका कारण रद्ध भएको छ। खेल रद्ध भएसँगै नेपाल एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको हो  । नेपाल सेमिफाइनलबाट बाहिरिदाँ युएई भने फाइनल पुगेको छ। एसियन क्रिकेट काउन्सिलको नियम अनुसार...बाँकी

    नेपाललाई ८२ रनको लक्ष्य

    एसीसी महिला टी– च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा यूएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको यूएई १९ ओभर ५ बलमा ८१ रनमा समेटियो । यूएईका वैष्णवी महेशले सर्वाधिक १६ रन...बाँकी

    एन्फाका नवनिर्वाचित पदाधिकारीले आज शपथ ग्रहण गदै

    अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले आज शपथ ग्रहण गदैछन् । शपथ ग्रहणको कार्यक्रम आज साँझ पाँच बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ । शपथ लिएकाहरुले आजैबाट...बाँकी

    एसीसी महिला टी–२० मा नेपाल हङकङसँग ७ विकेटले पराजित

    एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । आजको खेलमा हार व्यहोरेको नेपालले सेमिफाइनलमा बलियो प्रतिस्पर्धी युएईको सामना गर्ने छ । नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५।५ ओभरमा ३...बाँकी

    जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्षमा थापा नियुक्त

    भक्तपुर जिल्लाको खेलकुद विकास समितिले नयाँ नेतृत्व पाएको छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्षमा कटुन्जे निवासी दीपक थापा नियुक्त भएका छन् । भलिवल खेलाडी समेत रहेका थापा सत्ता गठबन्धन दल नेकपा(एकीकृत समाजवादी) का...बाँकी

    देउराली डोजोले उचाल्यो गणेशमान स्मृति करातेको उपाधी, भक्तपुर मेन डोजो द्वितीय

    मध्यपुर थिमीमा आयोजित सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिताको उपाधी बानेश्वरको देउराली डोजोले उचालेको छ । मध्यपुर सितेरियो कराते डोजोको आयोजनामा काठमाडौं उपत्यका र काभ्रे जिल्ला व्यापी आमन्त्रण कराते तथा किक् बक्सिङ...बाँकी

    भक्तपुर कप फुटबलको उपाधि भक्तपुर एफसीको हातमा

    भक्तपुर कप फुटबलको उपाधि भक्तपुर फुटबल क्लव (भक्तपुर एफसी) को हातमा परेको छ । फाइनल खेलमा भक्तपुर एफसीले आयोजक भक्तपुर युवा टिमलाई शनिबार ३—१ गोलको अन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयसम्म दुवै टिमले...बाँकी

    ओमान बिरुद्ध नेपालको शानदार जित

    दिपेन्द्र ऐरीले शानदार ब्याटिंग गर्दै अर्धशतक बनाउदा ओमानलाई पराजित गर्दै नेपालले चार देशीय टि-२० अन्तर्राष्ट्रिय सिरिजमा विजयी सुरुवात गरेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा ओमानले दिएको १३६ रनको लक्ष्य १९.३ ओभरमा ४ विकेट गुमाएर...बाँकी