News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    सुरु भयो अन्तर्राष्ट्रिय उडान

    काठमाडौं, १७ भदौ । कोभिड–१९ सङ्क्रमण नियन्त्रण स्वरूप गत चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित...बाँकी

    पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले बढ्यो

    काठमाडौं, १७ भदौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य प्रति लिटरको...बाँकी

    आजबाट सोह्र श्राद्ध सुरुः श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता

    काठमाडौं, १७ भदौ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजबाट शुरु हुँदैछ । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि...बाँकी

    कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु

    काठमाडौं, १६ भदौ । राजधानीको कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु भएको छ । सो सडकखण्ड विस्तार भएसँगै लामो समयसम्म जाम हुने अवस्थाको अन्त्य हुने सरकारको विश्वास छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सोमबार...बाँकी

    उपत्यकामा थपिँदै क्वारेन्टाइन

    काठमाडौं, १६ भदौ । विदेशबाट आउने व्यक्तिहरूलाई राख्न काठमाडौं उपत्यकामा थप दुई हजार तीन सय शय्या भएको क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याइने भएको छ । यसअघि काठमाडौं, ललितपुर र भक्तपुरमा गरी दुई हजार जना बस्न मिल्ने एकीकृत...बाँकी

    बहराइनका राजकुमारसहित १८ जनालाई हिमाल चढ्न आउन अनुमति

    काठमाडौं, १६ भदौ । सरकारले बहराइनका राजकुमारलाई नेपालको हिमाल चढ्नका लागि आउन अनुमति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको निर्णय सोमबार सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य...बाँकी

    महाधिवेशन सार्दै कांग्रेस

    काठमाडौं, १६ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनका लागि तोकिएको पार्टीको १४ औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । यसअघि दुईपटक केन्द्रीय महाधिवेशनको मिति यथावत राख्दै तल्ला तहका...बाँकी

    विद्युत बक्यौता मध्यस्थतातर्फ

    काठमाडौं, १६ भदौ । देशमा १८ घण्टासम्मको चरम लोडसेडिङ थियो । अर्थतन्त्र धराशायी नहोस् भनेर नेपाल विद्युत प्राधिकरणले २०७२ साउन १ देखि ठूला उद्यमका हकमा २० घण्टाभन्दा बढी बिजुली दिने नयाँ नियम ल्यायो । काठमाडौं,...बाँकी

    कक्षा १२ को परीक्षा दशैँ अगावै

    काठमाडौं, १६ भदौ । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया...बाँकी

    आजबाट अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान सुरु

    काठमाडौं, १६ भदौ । लामो समयको प्रतीक्षा एवं चौतर्फी दबाबपछि बल्ल आजदेखि अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान सुरु हुने भएको छ । आन्तरिकतर्फका उडानलाई भने आगामी भदौ मसान्तसम्म रोक्ने निर्णय गरेको सरकारले अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडानसँगै...बाँकी