News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    जलविद्युत्को शेयरमा बढ्यो आकर्षण

    काठमाडौं, १९ भदौ । बीमाक्षेत्रले बढाइरहेको शेयरबजारमा पछिल्लो समय जलविद्युत् कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढेको छ । भदौ १८ गते सूचीकृत ३३ ओटा जलविद्युत् कम्पनीका शेयरमूल्य बढ्यो । १ महीनायता जलविद्युत् कम्पनीहरूको शेयर मूल्य औसतमा...बाँकी

    कोरोना रोकथामबारे स्थानीय सरकारको गुनासो

    काठमाडौं, १९ भदौ । कोरोना भाइरस नियन्त्रणमा आफ्नो क्षमताअनुसार लागिरहेका स्थानीय तहहरूले प्रदेश र संघीय सरकारले उचित सहयोग, समन्वय र सहकार्य नगर्दा कोरोना नियन्त्रण प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् । गाउँका सिंहदरबारका रूपमा रहेका...बाँकी

    होम डेलिभरी गर्दा पिसिआर रिपोर्ट अनिवार्य

    काठमाडौं, १८ भदौ । काठमाडौं उपत्यकामा ३ भदौबाट जारी निषेधाज्ञालाई केही खुकुलो गर्दै एक साता थप गरिएको छ । थप गरिएको निषेधाज्ञामा यसअघि बन्द गरिएको होम डेलिभरी सेवा र टेकअवे खुलाइएको छ । काठमाडौं, ललितपुर...बाँकी

    चालू शैक्षिकसत्रमा १ सय ५४ दिन पढाइ

    काठमाडौं, १८ भदौ । पाठ्यक्रम विकास केन्द्रले विषय समितिका विज्ञसँग छलफल गरी तत्कालका लागि ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको छ । पाठ्यक्रम विकास केन्द्रले ७० प्रतिशत कोर्स पढाउने गरी हप्ताको २३...बाँकी

    बाढीले तटीय बस्ती बगायो, १९ जना बेपत्ता

    बागलुङ, १८ भदौ । बागलुङको ढोरपाटन नगरपालिका-९ बोवाङ्गको भुजिखोलाले खोला किनारका बस्ती बगाउँदा १९ जना वेपत्ता भएका छन् । अविरल बर्षासँगै बुधबार राती खोलामा आएको बाढीले तटीय क्षेत्रको बस्ती बगाउँदा मानवीयसँगै भौतिक क्षति भएको आशंका...बाँकी

    कारागारमा कोरोना आतंकः कानुनी व्यवस्थाको पूणर् कार्यान्वयन गर्न आनाकानी

    काठमाडौं, १८ भदौ । सर्वोच्चले भएको कानुन कार्यान्वयन नभएमा कारागारभित्र कोरोना भाइरस संक्रमण हुन सक्ने पहिले नै संकेत गरेको थियो । त्यस्तो अवस्था आउन नदिनका लागि सरकारले भएका कानुन पूणर्रुपमा कार्यान्वयन गर्न आदेश पनि दिएको...बाँकी

    बेरोजगार बन्दै बहुसंख्यक युवा

    काठमाडौं, १८ भदौ । कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएका नेपाली धमाधम फर्किरहेका छन् । अधिकांश त आउन नपाएर उतै रोकिएका छन् । स्वदेशमै पनि रोजगारी गुमाउनेको संख्या बढ्दो छ । स्वदेश होस् या विदेश,...बाँकी

    डा. खतिवडा पुनः मन्त्री बन्न संविधान बाधक

    काठमाडौं, १७ भदौ । डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उनलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको धारा ७८ (१) बमोजिम राष्ट्रपतिले...बाँकी

    १२ जिल्लामा ७३ प्रतिशत संक्रमित

    काठमाडौं, १७ भदौ । काठमाडौंलगायत चार जिल्लामा एक हजारभन्दा बढी सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविद् डा. सुरेश तिवारीका अनुसार प्रमुख १२ जिल्लामा कुल संक्रमितमध्ये ७३ प्रतिशत छन् । ‘यी १२ जिल्ला हट स्पट...बाँकी

    निषेधाज्ञा लम्ब्याउने तयारी

    काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । यस सम्बन्धी निर्णय बुधबार हुने भएको छ । यही भदौ ३ गते बुधबारबाट जारी एक साता लामो निषेधाज्ञा १३ गतेबाट पुनः थप...बाँकी