News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    किन बढिरहेछ त संक्रमण ?

    काठमाडौं, १५ भदौ । काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ । पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै...बाँकी

    जसपामा शीर्ष नेताहरू नै असन्तुष्ट

    काठमाडौं, १५ भदौ । जनता समाजवादी पार्टी (जसपा) भित्र पदाधिकारी विवाद चर्किँदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान नछाडेकाले पदाधिकारी चयनमै समस्या खडा भएको...बाँकी

    नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने

    काठमाडौं, १५ भदौ । नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो...बाँकी

    कोरोना परीक्षणको शुल्क ११ सय घट्योः आजैबाट लागू

    काठमाडौं, १५ भदौ । नेपालमा कोरोना भाइरस कोभिड–१९ परीक्षणको शुल्क घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षणको शुल्क घटेको हो । अब ४४ सयमा पीसीआर...बाँकी

    थप तीन देशसँग उडान सम्झौताको तयारी

    काठमाडौं, १५ भदौ । नेपालले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी गरेको छ । आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले इन्डोनेसिया, फिनल्यान्ड...बाँकी

    आन्तरिक उडान तथा लामोदुरीका यातयात भदौ मसान्तसम्म स्थगित

    काठमाडौं, १५ भदौ । सरकारले आन्तरिक उडान तथा लामोदुरीका यातयात भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ । यसअघि भदौ १५ गतेदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना संक्रमण झन बढ्दै गएपछि...बाँकी

    २ वर्षभन्दा पुरानो विमान आयात गर्न नपाइने

    काठमाडौं, १४ भदौ । सरकारले नेपालमा अब कुनै पनि कम्पनीले १२ वर्षभन्दा पुराना जहाज आयात गर्न नपाउने व्यवस्था गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको नयाँ हवाई नीतिको मस्यौदामा १२ वर्ष पुराना...बाँकी

    संक्रमितमध्ये ०.५५ प्रतिशतको मृत्यु

    काठमाडौं, १४ भदौ । देशभर कोरोना भाइरस संक्रमणबाट हालसम्म २ सय ७ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितको ०.५५ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ३७ हजार...बाँकी

    कोरोनाको आयुर्वेदिक औषधिको अनुसन्धान

    काठमाडौं, १४ भदौ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना भाइरस लागेका बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुुने औषधिको अनुसन्धान गरिरहेको छ । त्यसक्रममा अनुसन्धान भइरहेको एक औषधिले बिरामीलाई लाभ भइरहेको छ ।...बाँकी

    २० करोडको स्वदेशी स्यानिटाइजर खपत

    काठमाडौं, १४ भदौ । स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको हो । नेपाल औषधि...बाँकी