News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    काठमाडौँ–तराई द्रुतमार्गः अप्टिकल फाइबर बिछ्याउने तयारी

    काठमाडौँ, १४ भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौँ–तराई र मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ । सूचना तथा सञ्चार प्रविधिमा आमनागरिकको सहज र भरपर्दो पहुँचका लागि मुलुकको अन्य राजमार्गमा जस्तै निर्माणाधीन काठमाडौँ तराईरमधेस द्रुतमार्गमा...बाँकी

    बोर्डिङका शिक्षकको हात अब रित्तो

    हेटौंडा, १४ भदौ । हेटौंडा–१० मा रहेको सोलिड्यारिटी इन्टरनेसल एकेडेमीमा अध्यापन गराउँदै आउनुभएकी माया छत्कुलीले लकडाउन सुरु भएदेखि विद्यालयबाट आफूले लिने गरेको तलब पूरा नपाएको गुनासो गर्नुभयो । चैतसम्मको तलब लिए पनि बैशाखदेखि आधा तलबमात्र...बाँकी

    कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण

    काठमाडौ, १४ भदौ । कोटेश्वरस्थित ट्राफिक प्रहरी प्रभावमा कार्यरत १९ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार ३३ जनाको स्वाब संकलन गरिएकामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसअघि दुई जनालाई ज्वरो आएपछि...बाँकी

    एघार हजार घर जोखिममा, सुरक्षित जग्गा खोज्दै सरकार

    चौतारा, १४ भदौ । सिन्धुपाल्चोकमा ११ हजार घर जोखिममा रहेका छन् । बाढी र पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका २३३ बस्तीका नागरिकहरू सुरक्षित स्थानको खोजी गरिरहेका छन् । असार २४ गतेको पहिरोले बाह्रबिसे नगरपालिका–५ जम्बुलगायत पुरै...बाँकी

    मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू !

    काठमाडौं, १३ भदौ । कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी-पिसिआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ । बिरामीको मृत्यु भए पनि समयमा रिपोर्ट नआउँदा आफन्तहरू त्रासमा पर्ने गरेका छन्...बाँकी

    क्वारेन्टिन बनाइएका होटल रित्तै

    हेटौँडा, १३ भदौ । कोभिड-१९ को संक्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञा जारी गरिएसँगै बन्द भएका हेटौँडाका पर्यटकीय होटललाई क्वारेन्टिनका रूपमा प्रयोगमा ल्याउने अवधारणा ल्याइए पनि प्रभावकारी नभएको पाइएको छ । हेटौँडाका विभिन्न स्तरका १०...बाँकी

    सञ्चारकर्मी संक्रमित भएपछि आइसोलेसनबाटै समाचार

    वीरगन्ज, १३ भदौ । सञ्चारकर्मी र कर्मचारी संक्रमित भएपछि व्यवस्थापन पक्ष रेडियो बन्द गर्ने निणर्यमा पुग्यो । तर, संक्रमित सञ्चारकर्मी र कर्मचारीले एफएम स्टेसनमै आइलोसेन बनाएर बसी रेडियो प्रसारणलाई निरन्तरता दिने प्रस्ताव राखे । व्यवस्थापन...बाँकी

    आफ्नै साला अपहरण गरी फिरौती माग्ने भिनाजु पक्राउ

    बाँके, १३ भदौ । आफ्नै सालो अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्ला खजुरा गाउँपालिका ५ रजनवा गाउँका १३ वर्षका बालक इसहाक जाकिरलाई नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरका...बाँकी

    नियुक्तिमा नयाँ नीति

    काठमाडौैं १३, भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । विश्वविद्यालयमा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका...बाँकी

    एक साताभित्र सबै पालिकामा अस्पताल, चिकित्सक नर्स करारमा लिइने

    काठमाडौं, १३ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ महामारीका बीच देशभरिका सबै पालिकामा अनिवार्य अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । हाल ६४९ स्थानीय तहमा अस्पताल छैन । मन्त्रालयले कम्तीमा एक चिकित्सकसहित पाँच शय्याको...बाँकी