News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, पत्रपत्रिका

    ब्याज दरको प्रतिस्पर्धामा वित्तीय क्षेत्र

    काठमाडौं, ३ भदौ । नेपाल बैङ्क लिमिटेडले दुई साताअघि पाँच वर्षका लागि ७.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना सार्वजनिक ग¥यो । घर निर्माण, खरिद गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैङ्कमा रहेको...बाँकी

    अधिकांश स्थानीय तहबाट सेवा प्रवाह बन्द

    हेटौँडा, ३ भदौ । बाग्मती प्रदेशका जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै अधिकांश स्थानीय तहबाट प्रदान गरिने सेवा ठप्प प्रायः रहेका छन् । स्थानीय प्रशासनले नुवाकोट र रामेछाप जिल्लामा पूर्ण रूपमा र मकवानपुर, चितवन र...बाँकी

    आज कुशे औँशी, बाबुको मुख हेर्ने दिन

    काठमाडौं, ३ भदौ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्र्याएर यस पर्व मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार...बाँकी

    उडान रद्द गरिँदा आप्रवासी नेपाली मर्कामा

    काठमाडौं, ३ भदौ । सरकारले विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्ताका लागि तय गरेको उद्धार उडान स्थगित गरेसँगै घर फर्कने तयारीमा रहेका नेपाली थप अन्योलमा परेका छन् । सरकारले विदेशबाट उद्धार गरेर ल्याउने उडान तत्काल स्थगित...बाँकी

    अनलाइन कक्षामा छात्रा न्यून

    काठमाडौं, २ भदौ । इन्टरनेटसहितको मोबाइल चलाउन दिए छोरीहरू बिग्रने सोच अभिभावकमा हुँदा अनलाइन शिक्षामा छात्राको पहुँच कम देखिएको छ । नेपाली समाजमा अझै पनि छोराछोरीबीच विभेद कायमै छ । यस्तो सोच काठमाडौं महानगरपालिकाजस्तो सहरी...बाँकी

    अन्योल अन्त्य गर्दै पूर्वराजा यूएईमा रहेको स्पेनी राजदरबारद्वारा पुष्टि

    स्पेनका पूर्व राजा ख्वान कार्लोस अगस्ट ३ तारिखदेखि संयुक्त अरब एमिरेट्स (यूएई ) मा बसिरहेको स्पेनको राजदरबारले पुष्टि गरेको छ । देश छाडेर हिँडेका उनी कहाँ छन् भन्नेबारे विभिन्न अड्कलबाजी चलिरहेको थियो । भ्रष्टाचारसमन्बन्धी एउटा...बाँकी

    अझै उच्च जोखिममा छन् सिन्धुपालचोकका १६७ बस्ती

    काठमाडौं, २ भदौ । लिदी जस्तै भौगलिक बनोट भएका सिन्धुपालचोकमा मात्रै १ सय ६७ बस्ती जोखिममा छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको भौगर्भिक अध्ययन अनुसार ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा...बाँकी

    झन्डै २५२ वर्षदेखि निरन्तर चलिरहेको श्रीकुमारी रथ यात्रा यो वर्ष नहुने

    काठमाडौं, २ भदौ । कोरोना भाइरसका कारण ऐतिहासिक इन्द्रजात्रा प्रभावित भएको छ । योपल्ट काठमाडौँको वसन्तपुर गद्दी बैठकबाट सुरु गरेर भित्री मध्य सहरमा मनाइने इन्द्रजात्रा स्थगित गर्ने निणर्य भएको गुुठी संस्थानले जनाएको छ । गुठी...बाँकी

    एसईईमा विद्यालयले पठाए आफूखुसी अंक

    काठमाडौं, २ भदौ । कोभिड–१९ का कारण परीक्षा रोकिएको यसपल्टको एसईईमा आफैंले मूल्यांकन गर्न पाउने भएपछि विद्यालयहरूले विद्यार्थीलाई कुस्त अंक दिएको पाइएको छ । विद्यालयले पठाएको अंकका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिने भएपछि नम्बर...बाँकी

    पर्सामा थप ४५ जनामा सङ्क्रमण, दुई दिनमा ७० डिस्चार्ज

    वीरगञ्ज, ३२ साउन । एक जना सञ्चारकर्मी सहित पर्सामा थप ४५ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको शनिबार साँझ आएको परिक्षण रिपोर्टअनुसार पर्साका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि...बाँकी