News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    मुलुककै सबैभन्दा निष्पक्ष निकाय लोकसेवामा विज्ञ र कर्मचारीको गलत धन्दा

    काठमाडौं, ३२ साउन । मुलुककै सबैभन्दा निष्पक्ष निकायका रूपमा पहिचान बनाउँदै आएको लोकसेवा आयोग पछिल्ला दिनमा विवादमा पर्न थालेको छ । आयोगको रोस्टरमा रहेका केही विज्ञ तथा आफ्नै कर्मचारीको गलत धन्दाका कारण आयोगको विश्वसनीयतामाथि धक्का...बाँकी

    छोरा आइसोलेसनमा, घरमा आमाको मृत्यु

    विराटनगर, साउन ३२ । कोरोना संक्रमण देखिएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गरिएका विराटनगरका एक पुरुषकी आमाको भने घरमै मृत्यु भएको छ । कोरोना शंकास्पद विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको शनिबार राति ९ बजेतिर आफ्नै...बाँकी

    दबाबमा देउवा

    काठमाडौं, ३२ साउन । कांग्रेस सभापति शेरबहादुर देउवा आसन्न १४ औं महाधिवेशनबाट फेरि सभापति पदमा दोहोरिन चाहन्छन् । उनले सार्वजनिक रुपमा सभापतिमा दोहोरिने घोषणा नगरेपनि आफूनिकट नेताहरुलाई यसबारे प्रष्ट जानकारी गराइसकेका छन् । महाधिवेशनलाई नै...बाँकी

    कार्डबाटै बसको भाडा भुक्तानी 

    काठमाडौं ,३२ साउन । अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् । कोरोना विषाणुका कारण पनि...बाँकी

    चित्तबुझ्दो नतिजा नआएपछि विद्यार्थी आन्दोलित

    काठमाडौं, ३२ साउन । नेपालका विभिन्न शैक्षिक संस्थामा ए लेभल अध्ययन गरिरहेका विद्यार्थीहरु आन्दोलित भएका छन् । यी क्यामपसहरुलाई ए लेभल पढाइको मान्यता दिएको बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयले नतिजा प्रकाशन गर्दा अनियमितता गरेको गुनासो गर्दै उनीहरु...बाँकी

    नेपाल भित्रिने भयो ‘रेमडिसिभिर’

    काठमाडौं, साउन ३२ । कोरोना संक्रमणका कारण जटिल बिरामी परेकालाई प्रयोग गर्ने रेमडिसिभिरको कालोबजारी मौलाएपछि औषधि व्यवस्था विभागले तीन भारतीय कम्पनीलाई इन्जेक्सन खरिद गरी ल्याउन स्वीकृति दिएको छ । विभागले भारतीय कम्पनी सिप्ला क्लेम, हिटेरो...बाँकी

    वैदेशिक रोजगार विभागको काम स्थगन

    काठमाडौं, ३१ साउन । वैदेशिक रोजगार विभागले विभागका अत्यावश्यक बाहेकका सबै सेवा तत्कालका लागि स्थगन गरेको छ । विभागले उपत्यकामा कोरोनाको जोखिम बढेसँगै एक सूचना जारी गर्दै विभागले अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरेको हो...बाँकी

    कामदार संक्रमणले सुुन पसल बन्द

    काठमाडौँ, ३१ साउन । राजधानीको न्युुरोड बजार क्षेत्रका सुनचाँदी पसल सञ्चालक तथा कामदारमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न शुक्रबारबाट न्युुरोड विशाल बजारदेखि इन्द्रचोक दायाँ बायाँ क्षेत्रका सबै...बाँकी

    ९० प्रतिशतमा विद्युत पहुँच

    काठमाडौंं, ३१ साउन । मुलुकभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रशारण प्रणालीको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश २ का घरपरिवारमा विद्युतको पहुँच पुगेको छ भने सबैभन्दा कम कर्णाली...बाँकी

    एघार जनाको शव फेला, २७ अझै बेपत्ता

    चौतारा, ३१ साउन । सिन्धुपाल्चोकको जुगल गाँउपालिका-२, लिदीमा पहिरामा पुरिएका ११ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निरन्तर खोजी कार्य जारी...बाँकी