News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    अंग्रेजी संस्करणको नेपालको नक्सा स्वीकृत

    काठमाडौं, ३१ साउन । नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक अंग्रेजी संस्करणको नक्सा स्वीकृत भएको छ । सो नक्सालाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी...बाँकी

    मेलम्ची सुरुङ प्रवेशद्वारका फ्रेम परिवर्तन गरिने

    काठमाडौं, ३० साउन । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका पानी प्रवेशद्वार (गेट) का फ्रेम परिवर्तन गरिने भएका छन् । भित्रबाट खुल्ने गेटको डिजाइन बाहिरबाट खुल्ने गरी जडान गरिएपछि असार ३० गते अकस्मात् गेट खुलेर...बाँकी

    अदालतको सेवा प्रवाहमा कटौती

    काठमाडौं, ३० साउन । उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि सर्वोच्च तथा मातहतका अदालतले सेवा थप सङ्कुचन गरेका छन् । स्वास्थ्य मापदण्ड अवलम्बन गरेर लकडाउनपछि नियमित सेवा प्रवाह सुरु भएको तीन सातामै अदालतले पुनः सेवा सङ्कुचन गरेका...बाँकी

    अनुकूूल समयमा विश्वविद्यालय परीक्षा

    काठमाडौं, ३० साउन । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको लिखित परीक्षा अनुकूूल समयमा लिने निर्णय गर्दै सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने निर्णय गरेको छ । विद्यार्थीको शैक्षिक सत्र खेर नफाल्ने र अनलाइन कक्षाबाट पठनपाठन अगाडि बढाउने निर्णय गर्दै...बाँकी

    यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ

    काठमाडौं, २९ साउन । यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ । समयमै...बाँकी

    लमजुङ जिल्ला सामुदायिक अस्पतालमा बिरामीको चाप बढ्यो

    लमजुङ, २९ साउन । मौसममा आएको परिवर्तनसँगै लमजुङ जिल्ला सामुदायिक अस्पतालमा बिरामीको चाप बढेको छ । पछिल्ला केही दिनयतादेखि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । रुघाखोकी, ज्वरो, दम, निमोनिया, झाडापखला,...बाँकी

    कोरोनाले अनुसन्धान प्रभावित

    जनकपुर, २९ साउन । प्रदेश २ मा कार्यरत ९२ जना नेपाल प्रहरीमा हालसम्म कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता अंशु सिंहले जनाएअनुसार ३९ जना कोरोना जितेर अस्पतालबाट फर्किएका छन् भने ५३...बाँकी

    १६ किलो मल लिन १० घण्टा लाइन

    सिन्धुली, २९ साउन । धान बालीमा हाल्न युरिया मलको जोहो गर्न सिन्धुलीका किसान ज्यान जोखिममा राखेर लागी परेका छन् । बुधबार साल्ट्रेडिङको युरिया मल सिन्धुली आइपुगेको थाहा पाएपछि सयौं कृषक मल लिन लाइनमा लागेका हुन्...बाँकी

    शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन

    काठमाडौं, साउन २९ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् । पाठ्यक्रमको भार घटाउने, केही हटाउने तथा अतिरिक्त कक्षा सञ्चालन गरेर...बाँकी

    काठमाडौं–केरुङ पेट्रोलियम पाइपलाइनको अध्ययन हुने

    काठमाडौं, साउन २९ । पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन चीनको केरुङदेखि काठमाडौंसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने योजना छ । चीनको केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिने भएको छ...बाँकी