News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण स्थगित

    काठमाडौं, २९ साउन । सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण तत्कालका लागि स्थगन गरेको छ । विभागले प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को बढ्दो जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि पास...बाँकी

    बुटवलमा लकडाउन, अत्यावश्यकबाहेक सबै सेवा ठप्प

    बुटवल, २९ साउन । कोराना सङ्क्रमणले समुदायस्तरमा समेत उच्च जोखिम बढाएपछि बुटवलमा बिहीबारदेखि लकडाउन हुने भएको छ । बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएकै दिन बुटवल उपमहानगरपालिकाले एक साताका लागि लकडाउन गर्ने निर्णय...बाँकी

    काठमाडौं उपत्यकामा तीव्र गतिमा फैलिँदै संक्रमण

    काठमाडौं, २८ साउन । लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ । मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन् । आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा...बाँकी

    औषधि विभागले औषधि दर्ता गर्न आलटाल गरेपछि अवैध तरिकाले भित्रदै

    काठमाडौं, २८ साउन । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको रेमडिसिभिर औषधि दर्ता प्रक्रिया आलटाल गर्दा सो औषधि अवैध तरिकाले भित्रिने गरेको पाइएको छ । स्रोतका अनुसार केही आयातकर्ताले रेमडिसिभिर नामक औषधि कोलकाता...बाँकी

    किशोरी र महिलाको ज्यान जाँदासमेत छाउगोठमा बस्ने र बसाल्ने क्रम रोकिएन

    सुर्खेत, २८ साउन । महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन् । देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो । दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षीया तुलसी शाहीको त्यही छाउगोठमै ज्यान गयो...बाँकी

    साउने झरी अझै केही दिन जारी रहने

    काठमाडौं, २८ साउन । अझै केही दिन साउने झरी जारी रहने भएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिम क्षेत्रको नेपाल नजिक दक्षिणतर्फ छ । त्यसैले अबको वर्षा नेपालको पश्चिममै बढी हुने मौसम पूर्वानुमान महाशाखाले...बाँकी

    हाजिर गरेर ‘टाप’ कस्छन सिंहदरबारका कर्मचारी

    काठमाडौं, २८ साउन । कोरोना संक्रमणका बेला सरकारी कर्मचारीहरु सुरक्षा प्रबन्ध गर्दै आम नागरिकको सेवामा लाग्नुको साटो हाजिर गर्दै ‘टाप’ कस्ने क्रम बढेको छ । अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा निकायका तल्लो तहका सदस्य भने ज्यान...बाँकी

    भागवण्डाले ध्वस्त परीक्षा नियन्त्रण कार्यालय

    काठमाडौं, २८ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय भागवण्डाले ध्वस्त भएको छ । आर्थिक लेनदेन गरी नम्बर थपेर गोल्ड मेडलिस्ट बनाउन सहयोग गर्ने त कहिले नक्कली परीक्षक खडा गरी उत्तरपुस्तिका परीक्षण गरेबापत २० लाख...बाँकी

    कोरोना कहरः जोखिममा रेस्टुराँ

    काठमाडौं, २८ साउन । कोरोना भाइरस महामारीबाट आर्थिक रूपमा सबैभन्दा बढी प्रभावितमध्ये पर्यटन क्षेत्र पनि एक हो । त्यसमा सेवामूलक व्यवसाय रेस्टुराँ तथा होटेल अग्रपंक्तिमा छन् । अत्यधिक भीडभाड हुने यो क्षेत्र कोभिड—१९ को प्रकोप...बाँकी

    यातायात व्यवसायीलाई सङ्कटमा पारिएको गुनासो

    काठमाडौं, २८ साउन । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात भदौ १५ सम्म स्थगित गरिएपछि व्यवसायीहरूले सार्वजनिक यातायातलाई गम्भीर सङ्कटमा पारिएको गुनासो गरेका छन् । यससँगै सार्वजनिक यातायात क्षेत्रमा करिब ६० अर्ब रुपियाँको नोक्सानी भएको...बाँकी