News Portal

  • गृहपृष्ठ राजनीति

    सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा सहमति जुटाउन प्रचण्ड संसदीय समितिमा

    प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा छलफल जारी छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित भएका छन् । समितिबाट यो विधेयक पारित गरेर आजै प्रतिनिधिसभामा...बाँकी

    एकीकृत समाजवादीले थ्रेस होल्ड नै पार गर्न सक्दैनः ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले आगामी मंसिरको चुनावमा थ्रेस होल्ड नै पार गर्न नसक्ने दाबी गरेका छन्। पोखरामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले ३ प्रतिशत मत ल्याएर...बाँकी

    चोलेन्द्रले नाम लिएकाहरुलाई बोलाउदै महाअभियोग सिफारिस समिति

    प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बोलाउने भएको छ । समितिको मंगलबार बसेको बैठकले भोलि बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने निर्णय गरेको...बाँकी

    तातोपानी सहितका नाकाहरु तत्काल खोल्न ‘प्रचण्डको आग्रह

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्दै विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारी मार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला...बाँकी

    चिनिया प्रतिनिधि मण्डल र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

    नेपाल भ्रमणमा रहेको चिनिया जनकंग्रेसका अध्यक्ष ली चाङ्सु र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा भेट भएको हो । प्रचण्डसँगको भेटपछि लि होटल सोल्टी फर्किने र आजै परराष्ट्रमन्त्री...बाँकी

    महाअभियोग सिफारिस समितिको बैठक सुरु

    प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बैठक सुरु भएको हो । बैठक सुरु भएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान पनि सुरु...बाँकी

    अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्छः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताएका छन् । आज आइतवार काठमाण्डौमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष...बाँकी

    पहाडमा खान नपुगेर चितवन झरेको बच्चा दुई पटक प्रधानमन्त्री भइसकेः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहाडमा आफ्नो परिवार चितवनमा झरेको बताएका छन्। नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै उद्देश्य बनाए सफलता प्राप्त गर्न सकिने बताएका हुन्। उनले...बाँकी

    राष्ट्रिय सभाको बैठक चार दिन पछि सर्‍यो

    आज अपराह्न १ बजेका लागि तय भएको राष्ट्रिय सभाको बैठक ४ दिन पछि सरेको छ । विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको हो । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९...बाँकी

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँगको बयान आज पनि

    महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिँदै छ। समितिको बैठक आज दिउँसो साढे १२ बजे बस्ने लागेको सिफारिस समितिका सदस्य लालबाबु पण्डितले जानकारी दिए। आजको बैठकमा पनि जबराविरुद्धको आरोपमाथिका प्रश्नको जवाफ...बाँकी