News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, राजनीति

    युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ। बुधबार राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको हो। सिएनएनका अनुसार राजधानी किएभमा उक्त दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा राष्ट्रपतिलाई कुनै चोट नलागेको बताइएको...बाँकी

    महाअभियोग सिफारिस समितिको बैठकको समय सारियो

    प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे सिंहदरबारमा बैठक सुरु हुने समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार आज बिहान साढे ८ बजेका लागि तय गरिएको बैठक दिउँसो...बाँकी

    जनता अहिले पनि माओवादी कै हातमा देशको चाबी दिन चाहन्छन्ः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो निर्वाचनमा माओवादी देशकै पहिलो कम्युनिष्ट पार्टी बन्न सक्ने मजबुत आधार रहेको बताएका छन् । दिवंगत नेता पोष्टबहादुर बोगटीको ८ औं स्मृति दिवस समारोहलाई विहीबार बिहान पार्टी मुख्यालय...बाँकी

    कारागार व्यवस्थापन गर्न बजेट छैनः गृहमन्त्री खाँण

    गृहमन्त्री बालकृष्ण खाँणले कारागार व्यवस्थापनका लागि बजेट अभाव रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बुधबार कारागार विधेयक २०७८ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री खाँणले कारागार व्यवस्थापनका लागि पर्याप्त बजेटको...बाँकी

    निर्वाचन आचारसंहिता संशोधन गर्न नहुने एमालेको धारणा

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकाले संशोधन गर्न नहुने धारणा राखेको छ । निर्वाचन आयोगको बुधबारको छलफलमा सत्तारूढ दलले प्रधानमन्त्री र मन्त्रीहरू आफू उमेदवार भएको क्षेत्रबाहेक अन्यत्र चुनाव प्रचारप्रचारमा जान नपाउने...बाँकी

    काठमाण्डौ महानगरले भत्काएका संरचनाहरुको क्षतिपूर्ति दिनुपर्छः महेश बस्नेत

    mahesh basnet sansad

    सांसद महेश बस्नेतले केही जनप्रतिनिधिहरुले साइबर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जाललाई दुरुपयोग गरेको आरोप लगाएका छन् । बुधवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन् । उनले अहिलेको राजनीतिक व्यवस्थालाई...बाँकी

    राष्ट्रपतिद्धारा ६ वटा विधेयक प्रमाणीकरण

    राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयका ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले खानेपानी तथा सरसफाई ऐन, २०७९, तथ्यांकसम्बन्धि कानुनलाई संशोधन...बाँकी

    डेंगुको अवस्थाबारे संसदलाई जानकारी गराउन प्रेम सुवालको माग

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सुवालले डेंगु नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले नेतृत्वदायी भूमिका निर्वाह...बाँकी

    न्यायको विषयलाई राजनीतिकरण गर्न हुदैंनः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिकरण गर्न नहुने बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष दाहालले बेपत्ता पारिएका...बाँकी

    चिनियाँ उच्च पदस्त अधिकारी लीको भक्तपुर भ्रमण सफल

    lee china

    जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चा·शुले भक्तपुरको भ्रमण गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका लीले बुधवार बिहान भक्तपुरको भ्रमण गरेका हुन् । संघीय सांसद प्रेम सुवाल, बागमती...बाँकी