News Portal

  • आफ्नो सरकार आएपछि परराष्ट्र सम्बन्धमा सुधार आएको देउवाको दाबी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१ असोज २०७९
    ३४५ पटक
    भक्तपुर,१ असोज २०७९

    प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्।

    ओलीले सरकारलाई निरन्तर परमादेशी सरकार भन्दै आएपछि शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै त्यसको जवाफ फर्काएका हुन्। उनले आफ्नो सरकार आएपछि परराष्ट्र सम्बन्धमा सुधार आएको दाबी गरे। निर्वाचन आयोगलाई मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन पुर्ण समर्थन रहने प्रतिबद्धता समेत जाहेर गरे।

    संविधानको रक्षा गर्दै अहिलेको उपलब्धिको रक्षा गर्न सरकारको दायित्व भएको देउवाले बताए।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...