नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेमाथि लगाईएका आरोपको बारेमा छानबिन गर्न सरकारलाई चूनौति दिएका छन् । हालै प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले...बाँकी
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बैठकमा बसेको हो । संसदीय समितिको बैठकमा भने प्रधानमन्त्री देउवा अनुपस्थित रहेका थिए...बाँकी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको बताएका छन् । पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विभाजनलाई निषेध गर्दै...बाँकी
काठमाडौँ महानगरपालिकाले आज (आइतबार) नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ ।दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।सोही नीति तथा कार्यक्रमको आधारमा असार १० गते आर्थिक वर्ष २०७९८० को...बाँकी
(एसपीपी)बारे छलफल गर्न बोलाइएको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन् । अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो । तर प्रधानमन्त्रीको...बाँकी
राष्ट्रिय सभा सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दाबी गरेका छन् । सांसद गौतमले यो प्रोग्राम सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो...बाँकी
परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) कार्यक्रम अब अघि बढ्न नसक्ने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खड्काले सो कुरा बताएका हुन् । मन्त्री...बाँकी
प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोकेका छन् । तीन मन्त्री फरक फरक कार्यक्रममा सहभागी हुन विदेश प्रस्थान गरेकाले उनीहरुको अनुपस्थितिमा...बाँकी
सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल संलग्न नहुने बताएको छ । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले यस्तो बताएका हुन् । स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल संलग्न नरहेको र...बाँकी
सरकारले मन्त्रिपरिषद बैठकका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र काकीले जेठ ३१ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका १९ निर्णयहरु सार्वजनिक गरेका हुन् । सरकारले सार्वजनिक खरिद पुनरवलोकन समितिका अध्यक्ष...बाँकी