News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    भरतपुर २० कांग्रेसमा अर्को विद्रोह

    स्थानीय चुनाब नजिकिँदै गर्दा भरतपुर- २० नम्बर वडाका नेपाली कांग्रेसका सभापति सत्यमोहन अधिकारीले राजिनामा दिएका छन् । उनले साधारण सदस्यसमेत नरहने गरी राजिनामा दिएका हुन् । अधिकारी पार्टी कार्यालय नै आउन छोडेपछि निर्वाचनको प्रचार-प्रसारको काम...बाँकी

    डालोमा बदम बेच्ने घिमिरे वडाध्यक्षको उम्मेदवार

    जीवन संघर्षको शुरुवाती बेला डालोमा बदम बेच्ने युवा अहिले वडाध्यक्षको उम्मेदवार बनेका छन् । उनी हुन् श्रमजीवी युवा राज घिमिरे । घिमिरेले डालोमा बदम मात्र बेचेनन, सफलताको पाइला पछ्याउदै उनले नायक बनेर फिल्मी क्षेत्र समेत...बाँकी

    चाखलाग्दो चाँगुनारायण,गठबन्धनको छुट्टाछुट्टै उम्मेद्वारी

    naresh

    चाँगुनारायण नगरपालिकामा प्रत्येक दल छुट्टाछुट्टै मैदानमा उत्रिएका छन् । भक्तपुरको ३ नगरपालिकामा गठबन्धन बनाएको सत्तारुढ गठबन्धनका दलहरुले समेत चाँगुनारायणमा छुट्टा छुट्टै उम्मेद्वारी दिएपछि चाँगुनारायणको चुनाव चाखलाग्दो बनेको छ । चाँगुनारायणमा सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली...बाँकी

    सूर्यविनायकमा हेभिवेट भिडन्त

    suryabinayak municipality

    भक्तपुरको सूर्यविनायक नगरपालिकामा निवर्तमान मेयर बासुदेव थापाले पुन उम्मेद्वारी दर्ता गराएका छन् । उनले नेकपा(एमाले)को तर्फ बाट उम्मेद्वारी दिएका हुन् । एमालेबाट अधिकांश पहिले जितेका जनप्रतिधिहरुले दोहोर्याउने इच्छा देखाएपछि पार्टीले उनीहरुलाई नै उम्मेद्वारी दिएको हो...बाँकी

    व्यवस्था र अवस्थाको कैरन

    #bhabanibaral

    आउने स्थानीय चुनावलाई लक्षित गरेर नेकपा (माओवादी केन्द्र) ले ‘व्यवस्था बदल्यौं, अवस्था बदल्नु छ’ नारा तय गरेको छ । व्यवस्था र अवस्था यी दुई शब्दको सप्रसङ्ग व्याख्या त आइसकेको छैन । तर, बदलिएको व्यवस्थाले अवस्था...बाँकी

    सय किलो भन्ने ओलीलाई आधा किलो बनाउछौं : मन्त्री आले

    संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेकपा(एमाले)लाई आधा किलोको बनाइदिने बताएका छन् । एमालेलाई सय किलोको ढक भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिंदै मन्त्री आलेले निर्वाचनपछि एमाले आधा किलोको सावित...बाँकी

    चाँगुका स्ववासीलाई कान्छी महारानीको जग्गा दिलाउन संस्थागत पहल

    lilamani

    चाँगुनारायण ४ मा स्ववासी समस्याका रुपमा रहेको जग्गा सम्बन्धी अधिकार प्राप्तिका लागि स्ववासी समस्या समाधान समिति गठन गरिएको छ । कान्छी महारानीको नाममा रहेको जग्गा भोगचलन गर्ने स्थानीयलाई लालपूर्जा दिलाउन संस्थागत पहलको उदेश्यले उक्त समिति...बाँकी

    भक्तपुरमा दुर्गा प्रसाईको शक्ति प्रदर्शन : २२ हजार एमाले प्रवेशको हल्ला, २ सय उपस्थित

    सत्तारुढ गठबन्धनले चुनावी मैदानमा समेत एक्ल्याउने नीति लिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) प्रचार राजनीतिमा पुगेको देखिन्छ । सत्तारुढ गठबन्धनको चुनावी एकतालाई एमालेदेखि डराएर गरिएको एकताको संज्ञा दिंदै एमाले प्रचार राजनीतिमा उत्रिएको हो । बुधवार एमाले...बाँकी

    माओवादी केन्द्रले भक्तपुरमा खोल्यो नगर कार्यालय : जनताको मनमा बस्न निर्देशन

    bhaktapur maoist

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भक्तपुर नगर समितिले पार्टी कार्यालय संचालनमा ल्याएको छ । माओवादी केन्द्रको भक्तपुर नगर समितिले भनपा २ ब्यासीमा नगर समितिको कार्यालय संचालनमा ल्याएको हो । मंगलवार नेकपा(माओवादी केन्द्र)का बागमती प्रदेश अध्यक्ष...बाँकी

    बादरको हातमा पर्दा व्यवस्था नै बद्नाम बन्यो : गुरुङ

    नेकपा(माओवादी केन्द्र)का नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संघीयता बिरोधीहरुले नै संघीय व्यवस्थामा हालीमुहाली गरिरहेकाले व्यवस्था बद्नाम बनिरहेको बताएका छन् । जनसरकारको अवधारणा अनुसार स्थानीय सरकार बनाइएको बताउदै उनले संसदवादी पुराना दलहरुले यसलाई...बाँकी