News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, राजनीति

    माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनबाट भक्तपुरका दुईजना केन्द्रीय सदस्यमा निर्वाचित

    दिलिप परतिमा dilip pratima

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशनबाट भक्तपुरका दुईजना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । केन्द्रीय सदस्य निर्वाचित हुनेहरु माओवादी केन्द्रका भक्तपुर इन्चार्ज दिलिपकुमार प्रजापति ‘भिष्म’ र महिला नेतृ प्रतिमा श्रेष्ठ ‘उर्मिला’ हुन् ।...बाँकी

    दस्तावेजको मूल स्पिरिटप्रति सबैको समर्थन छ : अध्यक्ष प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी आठौँ महाधिवेशनमा पेस गरेको राजनीतिक दस्तावेजमाथि कसैको पनि फरक मत नरहेको बताएका छन् । नेताहरु राम कार्की र लेखनाथ न्यौपानेले फरक मत पेस गरेको समाचारहरु आइरहदा अध्यक्ष...बाँकी

    प्रचण्डद्वारा प्रस्तुत २१ औं शताब्दीमा समाजवादको नेपाली बाटोमा मंगलवार दिनभर छलफल हुने

    नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सोमबारबाट बन्द सत्र सुरु भएको छ । सोमबार पार्टी अध्यक्ष पुष्प कमल दाहालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । अध्यक्ष प्रचण्ड’बाट ‘२१ औं शताब्दीमा समाजवादको...बाँकी

    पार्टी एकता गर्नु गल्ती थिएन : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा बहसको शुरुवात भइसकेको बताएका छन् । आइतबार पार्टी महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सोकुरा बताएका हुन् । शुभकामना दिन आएका बिभिन्न पार्टीका प्रमुख र प्रतिनिधिहरुबाट...बाँकी

    प्रचण्डको स्वागतमा उर्लियो थिमी, वाईसीएलले यसरी गर्यो स्कर्टिङ

    भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थिमीमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् । नेपाल संवतको नयाँ वर्षको अवसर पारेर नेपाल संवतका प्रवर्तक साख्वालाई सम्मान गरिएको हो ।...बाँकी

    भक्तपुरका भँडेल बने भौतिक पूर्वाधारमन्त्री

    भक्तपुर क्षेत्र नम्बर १(क)का प्रदेश सांसद कृष्णलाल भँडेल बागमती प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको बागमती प्रदेश सरकारमा भँडेल भौतिक पूर्वाधार विकास मन्त्री भएका हुन् । सांसद हरिशरण...बाँकी

    परिचयपत्र नभएकालाई भाडामा नराख्न सरकारको आग्रह

    सरकारले परिचयपत्र नभएको कसैलाई पनि घर, कोठा, अपार्टमेन्ट, फ्ल्याट भाडामा नदिन आग्रह गरेको छ । गृह मन्त्रालयले सोमबार एक बिज्ञप्ती जारी गर्दै उक्त आग्रह गरेको हो । कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल...बाँकी

    अस्पतालमै एमालेको वडाअधिवेशन, बिरामी त्रसित

    काठमाडौं। नेकपा एमालेले विरामीलाई नै त्रसित पार्नेगरी अस्पतालमै वडा अधिवेशन सम्पन्न गरेको छ। काठमाडौं तारकेश्वर नगर पालिकाकोको एक मात्र नगर अस्पताल साङ्लामा नेकपा एमालेले वडा नम्बर १ को अधिवेशन सम्पन्न गरेको हो। उपमेयर भवानी डोटेल...बाँकी

    प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक छ : शिक्षामन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् । शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै बिहिबार पहिलोपटक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मा अनुगमन गर्न गएका मन्त्री...बाँकी

    एकीकृत समाजवादीका पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव

    बागमती प्रदेशसभाको बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी माओवादी केन्द्रका...बाँकी