News Portal

  • अडानबाट पछि हट्यो अमेरिका, स्पष्ट ब्याख्या सहित एमसीसी पास गर्ने सहमति

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १५ फागुन २०७८
    ३८१५ पटक
    भक्तपुर, १५ फागुन २०७८

    प्रमुख सत्ता साझेदार दलहरूको बैठकले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी अनुदान सम्झौता एमसीसीलाई पारित गर्ने निर्णय गरेको छ। प्रमुख सत्ता साझेदार दलहरूको बैठकले व्याख्यात्मक टिप्पणीसहित झन्डै ६० अर्ब रुपियाँ बराबरको अमेरिकी अनुदान सम्झौता एमसीसीलाई प्रतिनिधिसभाबाट पारित गर्ने निर्णय गरेको हो ।

     नेपालको संसदीय इतिहासमै यो पहिलो पटक कुनै सन्धी सम्झौताको व्याख्यात्मक टिप्पणी पेस हुन लागेकोे हो । ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिका समेत सकारात्मक देखिएको छ ।

    पहिले एमसीसी अक्षरश: पास हुनुपर्ने अडान राखेको अमेरिका सत्ता साझेदार दलहरुकै असहयोग हुने भएपछि पछि हटेको हो । जनस्तरबाट एमसीसी विरुद्ध आवाज उठिरहेको अवस्थामा अमेरिका नेपाली बुझाइ र आवश्यकता अनुरुप सम्झौतामा सकारात्मक बनेको बताइएको छ । अमेरिका सकारात्मक बनेकाले ‘व्याख्यात्मक टिप्पणी’ सहित सम्झौताका शंकास्पद बुँदाहरुलाई खारेज गरी सम्झौता पास गर्न सत्ता साझेदार दल सहमत भएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    एसईईको लागि आवेदन फारम खुल्यो (हेर्नुस् सूचना)

    एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना...

    रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह

    भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...

    ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...