News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, राजनीति, समाचार

    विष भनी थाहाँ पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो : सांसद सुवाल

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले एमसीसी विष भएको बताएका छन् । एमसीसी विष भएको र यो सम्झौता गर्नु देशघाती रहेको उनको दावी छ । एमसीसी सम्झौता गर्नु नहुने तर्क...बाँकी

    एमालेको अवरोधकाबीच आर्थिक अध्यादेश स्वीकृत, नेमकिपाका सांसद सुवाल रोस्टममै पुग्न पाएनन्

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदका बिरोधको बाबजुद सरकारको आर्थिक अध्यादेश स्वीकृत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश गरेको आर्थिक अध्यादेश स्वीकृत भएको हो । केपी शर्मा ओली सरकारले बजेट अध्यादेशमार्फत् सार्वजनिक गरेको...बाँकी

    एमसीसीको बिरोध गर्दा नेमकिपा कार्यकर्तामाथि ब्यापक प्रहरी दमन

    nemakipa against MCC

    नेपालको लागि अहितकर भनिएको बहुचर्चित मिलेनियम च्यालेञ्च कम्प्याक्ट(एमसीसी)को बिरोध गर्दा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता माथि ब्यापक प्रहरी दमन भएको छ । सोमबार राजधानी काठमाडौंमा बिरोध प्रदर्शन गर्न पुगेका कार्यकर्तामाथि ब्यापक प्रहरी दमन भएको हो...बाँकी

    माओवादी केन्द्रको भक्तपुर सह इन्चार्जमा नेता श्रेष्ठ

    नेकपा(माओवादी केन्द्र)ले भक्तपुरको सह इन्चार्जको जिम्मेवारी नेता देवेन्द्र श्रेष्ठ दिवाकरलाई दिएको छ । नेकपाबाट विभाजित भएसंगै रिक्त रहेको माओवादी केन्द्रको भक्तपुर सह इन्चार्जको जिम्मेवारी दिवाकरलाई दिइएको हो । पार्टीको शुक्रवार बसेको बागमती प्रदेश कमिटीको पूर्ण...बाँकी

    यसकारण एमसीसी घातक

    नेपालमा वैदेशिक सहयोग, अनुदान स्वीकार गर्नेबारे स्पष्ट ब्यबहारिक नीति देखिदैन । स्पष्ट नीतिको अभावमा दाताका स्वार्थको चपेटामा पर्नु परिरहेको छ । दातापिच्छे फरक फरक सम्झौता, सहमति वा शर्तहरु स्वीकार गर्नु परिरहेको छ । प्राय सबैजसो...बाँकी

    ओलीलाई ‘पेले’ भन्ने पूर्वमन्त्री श्रेष्ठले राखे नेपालको नयाँ नाम, प्रचण्डबारे पनि कटु बचन

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदाका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले ओलीलाई फुटबल खेलाडी पेले सँग तुलना गरेर दिएको अभिव्यक्ती खुबै चर्चामा आएको थियो । ओलीलाई पेले भन्ने श्रेष्ठले एमाले फुटाउँने माधव नेपाललाई पनि नयाँ...बाँकी

    गठबन्धनलाई सघाएको भन्दै एमालेले सोध्यो स्पष्टीकरण

    नेकपा (एमाले)ले गठबन्धनलाई सघाएको भन्दै लुम्बिनी प्रदेशका सांसद्लाई स्पष्टीकरण सोधेको छ । एमाले प्रदेश संसदीय दल लुम्बिनी प्रदेशले सांसद् अजय शाहीलाई स्पष्टीकरण सोधेको हो । २०७४ साल मंसिरमा भएको निर्वाचनमा परासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र...बाँकी

    मुख्यमन्त्री पोखरेलविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल हुने

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि आगामी साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ। प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गर्दै प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि विशेष अधिवेशन...बाँकी

    यि हुन् मंगलवारको मन्त्रिपरिषद् बैठकले गरेका ८ निर्णय

    काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ८ वटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषदले गरेका विभिन्न ८ वटा निर्णयहरु जस्ताको त्यस्तै– १. कोभिड भ्याक्सिन एशियाली विकास बैंकको सहयोगमा रेस्पोन्सिभ कोभिड १९ भ्याक्सिन फर...बाँकी

    माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका छन्। आज बिहान उनीहरूबीच कोटेश्वरमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ। उनीहरू कोटेश्वर खरिबोटस्थित नेपालनिकट नेता पार्वती थापाको घरमा भेटवार्ता...बाँकी