News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, राजनीति

    बिजुक्छे र नेमकिपामाथि राप्रपा नेता मिश्रको प्रहार, माओवादी नेता डिपी ढकालको प्रतिवाद

    rabindra dp

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा देख्न पाइयोस् भनी प्रार्थना गर्ने गरेका पूर्व पत्रकार एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पूर्वराजाको भक्तपुर भ्रमणबाट उत्साहित भएका छन् । पूर्वराजा ज्ञानेन्द्र आइतवार दिउँसो भक्तपुर आएका थिए । उनले...बाँकी

    पूर्वराजा शाहलाई भक्तपुरमा भब्य स्वागत

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई भक्तपुरमा भब्य स्वागत भएको छ । आइतवार दरवार स्क्वायरस्थित प्रसिद्ध तलेजु भवानी र टौमढी स्थित भैरवनाथ मन्दिरको दर्शन गर्न आएका उनलाई स्थानीय राजावादीहरुले भब्य स्वागत गरेका हुन् ।         ...बाँकी

    आइतवार पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर आउने, सर्वसाधारण र सञ्चारकर्मीसंग अन्तरसंवाद गर्ने

    पूर्वराजा ज्ञानेन्द्र शाह आइतवार भक्तपुर आउने भएका छन् । दरवार स्क्वायरस्थित प्रसिद्ध तलेजु भवानी र टौमढी टोलस्थित भैरवनाथ मन्दिरको दर्शन गर्न उनी भक्तपुर आउने भएका हुन् । पूर्वराजाको स्वागत सत्कारका लागि राजसंस्थावादी समेत रहेका समाजसेवी...बाँकी

    दीप प्रज्जलन गरी भक्तपुरमा माओवादी केन्द्रले मनायो संविधान दिवस

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) ले भक्तपुरमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ । बुधवार साँझ स्थानीय सहित नेता कार्यकर्ता सहभागी भई दीप प्रज्जलन गरी संविधान दिवस मनाइएको हो । भक्तपुर नगरपालिकामा वडा...बाँकी

    सरकार सञ्चालकले पनि गल्ती गरे सजाय भोग्नुपर्छ भन्ने मान्यता स्थापित गर्यौं : प्रवक्ता शर्मा

    लामो राजनीतिक सङ्घर्ष, त्याग र बलिदानको प्रतिफलका रूपमा नेपालको संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत लेखेको र संविधानसभाबाट जारी भएको संविधानले विभिन्न मौलिक अधिकार स्थापित गरेको छ ।...बाँकी

    गणेशमान बाटिका भक्तपुरबासीका लागि गौरव र भाग्यको विषय भएको राष्ट्रपतिको भनाइ

    भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जेस्थित १ सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको गणेशमान सिंह स्मृती बाटिकामा लौह पुरुष गणेशमान सिंहको पूर्ण कदको प्रतिमा स्थापना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवार पूर्ण कदको प्रतिमा अनावरण गरेका हुन्...बाँकी

    संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख नेम्वाङको निधन

    दुवै संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख समेत रहेका इलाम २ का निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएको छ । गएराती उनको हृदयघात बाट निधन भएको हो । उनी प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का उपाध्यक्ष समेत हुन्...बाँकी

    एमालेको मिसन २०८४ शुरु, भक्तपुरमा भए ७ हजार सदस्य

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले नयाँ सदस्यहरुलाई शनिवार एकसाथ सपथ ग्रहण गरेको छ । जिल्लाका नेताहरुको उपस्थितिमा भक्तपुर इन्चार्ज कैलाश ढुंगेलले नयाँ सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा १ हजार ७...बाँकी

    रहेनन् काठमाडौ महानगरका वडाध्यक्ष रिजाल

    काठमाडौं महानगरपालिका वडा न १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमणपछि उपचारमा रहेका रिजालको निधन भएको हो । नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले सामाजिक सञ्जाल मार्फत रिजालको मृत आत्माप्रति श्रद्धाञ्जली व्यक्त...बाँकी

    ख्वप विश्वविद्यालयबारे सांसद थापाको स्पष्टीकरण, नेमकिपालाई दर्जनौ प्रश्न

    भक्तपुर-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले ख्वप विश्वविद्यालयका सम्बन्धमा आफ्नो धारणा स्पष्ट पारेका छन् ।  ख्वप विश्वविद्यालयको बिषयलाई लिएर नेमकिपाले राजनीतिको रोटी सेकिरहेको आरोप लगाउदै सांसद थापाले आफूलाई विश्वविद्यालय बिरोधी देखाउन खोजेको प्रति...बाँकी