गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको २४ घण्टामा सरकार ढाल्ने काम भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै लामिछानेले यस्तो बताएका हुन् । ‘भ्रष्टाचारका...बाँकी
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बेचन झाको पक्राउ पछि नयाँ गठबन्धन बनेको दाबि गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले सुशासनका काम अगाडी बढाएको र खासगरी बेचन झाको पक्राउपछि...बाँकी
नेकपा एमालेका सचिव योगेश भट्टराईले बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाँउमा आउनु परेको बताएका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै नेता भट्टराईले बाध्यात्मक अवस्थामा अहिले दुई ठुला...बाँकी
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि काँग्रेक एमाले एक भएका भनेका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथिको प्रस्तावमा बोल्दै लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पश्चगमनका लागि संविधान संशोधन स्वीकार्य नहुने बताएका छन् । अग्रगमनका लागि संविधान संशोधन गर्न सकिने उनको सुझाव छ । संविधान संशोधन गर्ने भए खुला छलफल गरेर कार्यकारी राष्ट्रपतिमा जान उनले प्रस्ताव...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान चेतावनी दिएका छन् । यदी संविधान च्यात्ने काम भयो भने चुप लागेर नबस्ने उनको चेतावनी छ । प्रतिनिधिसभाबाट आज...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले आफूलाई नैतिकताको पाठ पढाएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै उनले आफू अल्पमतमा परेपछि संसद् विघटन गर्नेले आफूलाई नैतिकता पढाएको भन्दै आपत्ति जनाएका हुन्...बाँकी
नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै सांसदसंग आह्वान गर्ने निर्णय गरेको छ । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले साे निर्णय गरेको हो...बाँकी
नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । सत्ताबाट बाहिरिने क्रममा रहेको माओवादी केन्द्रले आज अपरान्ह २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सत्ताबाट...बाँकी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय...बाँकी